काठमाडौ – नेपाल वितरक संघले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य दिए।उक्त कार्यक्रममा...बाँकी
कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन आयाेजना हुने भएको छ । मञ्चकाे अाज १९ अप्रिल २०२४ शुक्रबारका दिन बसेको बैठकले नेपालबाट केन्द्रिय नेतालाइ अतिथिको रूपमा कुवेतमा...बाँकी
बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न सामाजिक अभियानकर्ताहरूले गरिब तथा अति वित्पन्न परिवारका लागि दिएका खाद्यान्न सामग्रीहरु वितरणका लागि नगरपालिकालाई दिएको खाधन्न सामाग्री पुरेको हो।...बाँकी
बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको विवाहमा दाईजोको रुपमा सिटिसफारी उपहार दिएर उदाहरणीय कार्य गरेका छन्। पछिल्लो समयमा मण्डल, साह, यादव, पासवान, ऋषिदेव लगायत अन्य समुदायमा...बाँकी
बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु पक्राउ परेका छन्। धरान वडा नं. २० स्थित कार्कीछाप जंगलबाट लागूऔषध गाँजासहित तीन जना युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।...बाँकी
बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते घरदैलो अभियान संचालन गरेको छ। स्थानीय स्तरका “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मुल नाराका साथ विधालयले...बाँकी
बैशाख-५, बुधबार/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित मुख्य बजारमा रहेको ऐतिहासिक, पौराणीक तथा धार्मिक स्थलको रुपमा रहेको श्री काली मन्दिरमा चैते दशैको महानवमी (राम नमवी) दिन विराटनगरको काली मन्दिरबाट रंगेली स्थित प्राचिन काली मन्दिरमा पैदल...बाँकी
बैशाख-५, बुधबार/धरान – लायन्स क्लव अफ धरान विजयपुरका पूर्वअध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगत बहादुर गुरुङद्धारा धरान १७ स्थित श्री माध्यमिक विद्यालयलाई-१२ थान पंखा सहयोग गरेका छन । गुरुङले आफ्नो दिवंगत श्रीमति प्रेमकुमारी गुरुङको...बाँकी
दिल्ली। सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो। यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको...बाँकी
बैशाख-३,सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिकाको वडा नं. ५ र वडा नं. ६ को विचमा पर्ने कटुन खोलामा ठेकेदारको लापरवाहीका कारण अझै पुन सम्पन्न हुन सकेको छैन। उक्त पुन निर्माणका लागि विस ०७५ सालमा पक्की पुल...बाँकी