News Portal

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पर्यटकीय नगरी पोखरामा आजबाट पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सवको आयोजना सुरु भएको छ।

संगीता गुरुङ
२३६ पटक

पोखरा – पर्यटकीय नगरी पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। आजबाट सुरु भएको ९ दिन लामो महोत्सवमा १३ वटा बेलुन पोखराको आकाशमा उडाइएको छ।

अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, र भियतनामलगायतका देशका प्रतिनिधिहरूको सहभागितामा महोत्सवमा हरेक साँझ आतिशबाजी, बेलुन दौड, र क्याम्पिङजस्ता कार्यक्रम आयोजना गरिनेछ।

आयोजकका अनुसार महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै नेपालको पर्यटन र अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। स्थानीय व्यवसायीले पनि महोत्सवले पोखरालाई विश्वस्तरीय गन्तव्यका रूपमा उजागर गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...