News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, अपराध, पत्रपत्रिका, समाचार, समाज

    विदेश भाग्ने तयारीमा थिए छविलाल जोशी

    काठमाडाैं। ​​​गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी बन्जाडे विदेश भाग्ने तयारी गरिरहेकै बेला पक्राउ परेको पाइएको छ। अमेरिकन पीआर होल्डर बन्जाडेलाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकृतले लोकान्तरलाई बताए।...बाँकी

    संखुवासभामा सौतेनी आमाले खुकुरी प्रहार गरेर सिकिस्त बनाइन् १२ वर्षीयालाई

    संखुवासभा। संखुवासभा खाँदबारी नगरपालिका–५ माल्टामा सौतेनी आमाले खुकुरी प्रहार गरी एकजना बालिकालाई सिकिस्त घाइते बनाएकी छन्। आज (आइतवार) विहान सौतेनी आमाको खुकुरी प्रहारीबाट खाँदबारी–५ माल्टाकी १२ वर्षीया निशा राई सिकिस्त भएकी छन्। सौतेनी आमाको खुकुरी...बाँकी

    भारतको बेंग्लोरमा महिलाको बीभत्स हत्या

    काठमाडौँ। भारतको बेंग्लोरमा एक २९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महालक्ष्मी नामकी ती महिलाको हत्या गरी फ्रिजमा शव टुक्रा–टुक्रा अवस्थामा राखिएको शव फेला...बाँकी

    निबासबाटै पक्राउ परे दुर्गा प्रसाईं

    भक्तपुर। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो। उनी विरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो। त्यसको...बाँकी

    चिनियाँ राष्ट्रपति सी चिनफिङ सामु किन रोए मलेसियाका राजा ?

    एजेन्सी। मलेसियाका राजा सुल्तान इब्राहिम चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा भावुक बनेका छन्। चार दिने चीन भ्रमणका क्रममा शुक्रबार बेइजिङमा भएको यो भेटघाटमा राजा सुल्तानले आफ्नो भावुकताको क्षण सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। भेटवार्तामा राजाका...बाँकी

    एनआरएनएभित्र अन्योलता : रविना थापा

    काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएको अन्योलताको स्थिति अब धेरै समय रहन नहुनेमा सरोकारवालाले जोड दिएका छन। एनआरएनएभित्रको विवादका सन्दर्भमा सर्वोच्च अदालतले गरेको दुई वटा फैसलाका कारण अन्योलताको स्थिति सिर्जना भएको भन्दै सरोकारवालाले...बाँकी

    कर्णाली युवा महोत्सव: एकता र प्रेरणा मार्फत युवा सशक्तिकरण

    काठमाडौ – राष्ट्रिय युवा महोत्सवको अभूतपूर्व सफलता पछ्याउँदै, परिवर्तनको लागि युवा ,एम.आइ.टि क्लेज बागबजार आइ.डि.यस् र वाइडि टलक्स् मुख्य आयोजकको भुमिकामा रहेर युवा सशक्तिकरणको दृष्टिकोणलाई नयाँ उचाइमा पुर्‍याउन प्रान्तीय विस्तार गर्ने तयारी गरेको छ। आफ्नो...बाँकी

    फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

    फ्रान्स। फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ। ५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। यही...बाँकी

    दशैं टीकाको शुभ साइत

    काठमाडौं। यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले आज जारी गरेको सूचना अनुसार असोज २६ बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत...बाँकी

    मुक्तिनाथमा दर्शनार्थीको घुइँचो

    गण्डकी। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ। विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन्। यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने...बाँकी