खोटाङ। माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ। यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८...बाँकी
काठमाडौं। चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ। बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ। यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै...बाँकी
बुधबार २०८१ असाेज ९ गते मोरङ। मोरङको रंगेली नगरपालिका-७ मा रहेको रंगेली अस्पतालमा डेंगुका विरामीको सख्या बढ्न थालेको छ। गर्मीयाम सकिनै लाग्दा अस्पतालमा उपचार गराउने बिरामीहरुकाे रगत परिक्षण गर्दे डेंगुककाे सङ्क्रमण भएको भेटिन थालेका छन।...बाँकी
काठमाडौं। प्रहरीले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पतालको अनुरोधलाई पनि बेवास्ता गरेर सिंहदरबारको प्रहरी वृत्तमा राखेको भन्दै प्रसाईंको परिवारले आपत्ति जनाएको छ। साईबर क्राईममा पक्राउ परेका प्रसाईं क्यान्सर सर्भाईभर हुन्। उनलाई पक्राउ पर्नेबित्तिकै वीर...बाँकी
काठमाडौँ। दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा मिर्गौला पीडित पत्रकार पिबी दियालीलाई नगद १ लाख ८२ हजार प्रदान गरेका छन्। वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उनले अस्पताल पुगेर उक्त रकमको...बाँकी
काठमाडौँ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन्। असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार...बाँकी
काठमाडौँ। कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ। जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ। जजिराले कुवेत-भैरहवा-कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको...बाँकी
मोरङ। लेखाइमा गल्ती भएको जनाउँदै मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ। नगरपालिकास्थित बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षक विजय राईले नपढेको र लेख्न गल्ती गरेको जनाउँदै कक्षा ६ मा अध्ययनरत...बाँकी
जेरुसेलम। इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निसानाबाट ‘टाढा जान’ आग्रह गरेको छ। इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ। इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका...बाँकी
बझाङ। बझाङका एक युवक माछा मार्ने क्रममा सेती नदीमा बेपत्ता भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका...बाँकी