News Portal

  • गृहपृष्ठ राजनीति

    मोरङको रंगेलीमा माओवादी केन्द्रले निर्वाचन संयोजक चयन गर्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरमा मंसिर ४ गते हुने प्रदेश चुनावका लागि मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत रंगेली नगरपालिकाको वडा नं. ४ लाई केन्द्रीकृत गर्दे नेकपा माओवादीले निर्वाचन संयोजक चयन गरेको छ । मोरङको...बाँकी

    मेयर राईको स्टाटसमा मेयर शाहको जवाफ “मैले तपाईंकै लौरो चिह्न लिएर चुनाव जितेको हो”

    धरान – धरान उपमहानगरपालिका धरानको मेयर हर्कराज राई (साम्पाङ) काठमाडौ गएका थिए। मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा निकै सक्रिय रहेका छन्। मेयर राईले काठमाडौंको फोहोरको विषयमा गरेको टिप्पणीपछि काठमाडौ महानगरका मेयर बालेन शाहले धरानका...बाँकी

    खोटाङमा जसपा परित्याग गरेका टोली माओवादी केन्द्रमा समाहित

    खोटाङ – जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतको समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएको छ । साउन ३० गतेसम्म जसपा नेपालको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी परित्याग...बाँकी

    वामदेव गौतम र बावुराम भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्दै

    साउन ३१, २०७९ मंगलबार काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन्। नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी...बाँकी

    खोटाङ जिल्लाबाट अध्यक्ष थापा सहित ३९ जना नेताले जसपा परित्याग गरे

    खोटाङ – खोटाङ जिल्लाबाट जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ...बाँकी

    नेपाली काग्रेसले स्थानीय जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण प्रशिक्षण दिने

    काठमाडौं – नेपाली काग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ । काग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख,...बाँकी

    बिरामी हुदा मसंग उपचार गराउने पैसा पनि छैन : केपी ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति...बाँकी

    वाम गठबन्धन: ओलीले हैसियत सोधेपछि झलनाथ पनि मोडिए

    सइन्द्र राई, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए। बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड...बाँकी

    जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

    काठमाडौं – जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि गत...बाँकी

    देशले सम्झि रहने काम गर्न मन छ: प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्ने...बाँकी