रबिन्द्र बराल/मोरङ – स्थानीय निकायको निर्वाचन बैशाख ३० गते हुने भएपछि पछिल्लो समयमा गाउँ घरमा नेता तथा कर्याकर्ताहरुो चहलपहल सुरु भएको छ । अहिले सबै पाटीका कार्यकर्ताहरुले आम सर्वसाधारणहरुलाई पाटी प्रवेश तथा आफ्नो पाटी राम्रो...बाँकी
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने...बाँकी
खोटाङ – खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा नेपाली कांग्रेसका नेतामाथि आक्रमण भएको बिरोधमा गठबन्धन दलले बन्द आव्हान गरेको छ । बुधबार राती ९ बजेतिर जन्तेढुंगाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्वद्ध कार्यकर्ताले नेपाली कांग्रेसका नेता...बाँकी
काठमाडौं – नेपाली कांग्रेसमा चुनावी घोषणा पत्र महामन्त्री गगन थापा नेतृत्वको समितिले बनाउने भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गते बसेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई निर्वाचन घोषणा पत्र...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका छन्। सत्तारूढ गठबन्धनका दलहरूबीच नै चुनावी तालमेल हुने तनहुँ कांग्रेसले दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री...बाँकी
रोमन आचार्य काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलका अध्यक्ष नियुक्त गरेका छन्। महाधिवेशनमा देउवालाई टक्कर दिएको शेखर कोइराला समूहलाई सल्लाहमै भ्रातृ संस्थाको नेतृत्व ल्याउने आश्वासन दिएका देउवाले एकतर्फी अध्यक्ष चयन गरेपछि कोइराला समूह...बाँकी
काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । सोमबार बसेको स्थायी कमिटीमा उम्मेदवार छनोटको अधिकारबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्दै मापदण्ड बनाएको हो । उपमहासचिव एवं प्रचार विभागका प्रमुख...बाँकी
काठमाडौं। गठबन्धनको आवश्यकता, रणनीति र सम्भावनाबारे प्रमुख दलका नेताहरूका केही अभिव्यक्ति हुन् यी। स्थानीय, प्रदेश र संघको चुनावमा के कस्ता गठबन्धन बन्लान् भन्ने चासो बढ्दो छ। केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नो हातमा सत्ता लिन कांग्रेससहित...बाँकी
काठमाडौँ। करिब ५० वर्ष एउटै पार्टीमा काम गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेबाट आठ महिनाअघि विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत रूपमै आरोप- प्रत्यारोप चल्दै आएको छ।...बाँकी
काठमाडौं। सत्तारुढ तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन्। बालुवाटारमा भएको भेटमा नेताहरूले चुनाव...बाँकी