News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, समाचार

    रंगेलीमा पहिलो पटक एकीकृत समाजवादी कमिटी गठन

    रबिन्द्र बराल -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले रंगेली नगर कमिटी गठन गरेको छ। रंगेलीमा भएको अगुवा भेलाले प्रल्लाद खतिवडालाई रंगेली नगर कमिटीको संयोजक मा जिम्मेवारी दिएको छ। नेकपा (एकीकृत समाजवादी)का मोरङ जिल्ला अध्यक्ष चन्द्रविर...बाँकी

    ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश अध्यक्ष राजेन्द्र लिङदेनले गरे स्वागत

    काठमाडौं / ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा मर्ज भएको छ।शाही लगायतको समूहलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराए। शाही सहित...बाँकी

    एमसीसीमा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक

    काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल...बाँकी

    सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता

    काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ।कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल...बाँकी

    प्रधानमन्त्री देउवालाई प्रचण्डको प्रश्न : सभामुख हटाउन खोजेको हो ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी...बाँकी

    प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटीकाे चौथौं बैठक तथा प्रशिक्षण कार्यक्रम सप्पन्न

    कुवेत – प्रबासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी चौथौं बिस्तारित बैठक,पार्टी प्रबेश तथा प्रशिक्षण कार्यक्रम हाम्रो गौरवशाली पार्टी नेकपा एकीकृत समाजबादीको केन्द्रीय परिषद सदस्य क. मधुकर रिजालको प्रमुख आतिथ्य क.युबराज गैरेको अध्यक्षता बरिस्ठ उपाध्यक्ष क.मनबिर...बाँकी

    बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ – एमाले अध्यक्ष ओली

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीले बहुमत स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन्। शनिबार एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले...बाँकी

    नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। एमालेका...बाँकी

    धरान उपमहानगरपालिका धरानका मेयर पदका लागि हर्क साम्पाङको उम्मेदवारी दिने धोषणा

    अविन मावो/धरान –  सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै धरानका सामाजिक युवा अभियन्ता हर्क साम्पाङ राईले धरान उपमहानगरपालिकाको नगर प्रमुखको लागि आफ्नो उम्मेदवारी दिने सामाजिक संजाल फेसबुक मार्फत धोषणा गरेका...बाँकी

    कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले भने–सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ

    काठमाडौं। राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन्। उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको रातोपाटीलाई बताए। पार्टीको मङ्सिर...बाँकी