News Portal

नुवाकोट कांग्रेस जोड्न सेतुको काम गर्दै थापा

कर्ण अधिकारी
७९४ पटक

नुवाकोट। बिगतका बर्षहरूमा झै यस पटक पनि नेपाली कांग्रेसका यूवा नेता एवं ब्यबसायी प्रलाद थापाले ५०० भन्दामाथि कांग्रेस कार्यकर्ताहरूको साथमा झर्ना पार्टी प्यालेस झोरमा भब्यताको साथ जन्मदिन मनाए।

जन्मदिनको कार्यक्रममा सधै नुवाकोट कांग्रेसमा दुई धार बनाउदै अगाडी बढि रहनु भएका कांग्रेस नेता जगदिश्वर नरसिंह केसी, रमेश कुमार महत र छुट्टै धार सृजित गर्नुपर्छ भन्दै राजनिति गर्दै अगाडी बढ्दै गरेका तरूण दल केन्द्रिय सदस्य संजीव गुरूङ र तरूणका केन्द्रिय अध्यक्ष बिद्वान गुरूङ र नुवाकोटका यूवा नेता उत्तम पाठकको उपस्थिति रहेको थियो।


निस्वार्थ भावनाले यसरी आफ्नो जन्मदिनमा कांग्रेसीहरू जम्मा गराएर देशको र जिल्लाको राजनिति र बिकासको बिषयमा जमघट र छलफल गराउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

मृदुभाषी स्वभावका थापा सबैसंग समान ब्यबहार गर्ने भएर पनि होला यूवा पिढीका अधिकाशं भाईहरूको उपस्थिले पनि थापा के र को हो भन्ने झल्काउछ। शिवपुरी यातायात प्रालिका अध्यक्षसमेत रहेका थापाको कार्यक्रममा शिवपुरी यातायातमा आबद्ध भएका ब्यबसायीहरूको पनि उपस्थिति रहेको थियो।

नुवाकोट कांग्रेसमा सधै गुटगत राजनिति गर्दै आउनु भएका नेताद्वय केसी र महतलाई दायाँबाँया राखेर जन्मदिन मनाउदा कार्यकर्ताहरूमा समेत खुशी छाएको थियो। उक्त कार्यक्रममा पारीवारीक जमघट समेत रहेको थियो।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...