News Portal

युवालाई नेपालमा रोक्न रास्वपाले थाल्यो “आत्मनिर्भर नेपाल अभियान”

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले “आत्मनिर्भर नेपाल अभियान” शुरु गरेको छ। शनिवार पार्टी केन्द्रिय कार्यालयबाट सो अभियान शुरु गरिएको हो। अभियानको शुभारम्भ पार्टी उपसभापति डोलप्रसाद अर्यालले गरे।

अभियानको शुभारम्भ गर्दै उपसभापति अर्यालले युवा पुस्तालाई नेपालमा रोक्ने प्रयासका लागि यो अभियान थालिएको बताए। उनले साना व्यवसायलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजागरी सिर्जना गर्न पनि अभियानले मद्दत पु¥याउने बताए।

उनले अभियान पार्टीमा रहेको ३८ वटा विभागमध्ये ५ वटा विभाग मिलेर शुरु गरेको पनि जानकारी दिए। उनले रास्वपाले कस्तो राजनीति गरिरहेको छ ? भन्नेकुरा पनि अभियानमार्फत थाहा हुने बताए।

उनले केन्द्रमा मात्र नभइ यस्ता कार्यक्रम, प्रदेश, जिल्ला र पालिकास्तरमा समेत गर्दै जाने प्रतिवद्धता जनाए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...