News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    देशमा केही अनिष्ट हुन्छ भने पुसमै हुन्छः प्रमुख सचेतक परियार

    झापा। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आइतबार पुस ७ गतेका दिन पार्टीका हरेको कार्यकर्ताले आफ्ना डायरीमा नोट गरेर राखेको बताएका छन्। आइतबार झापामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै परियारले देशमा केही अनिष्ट हुन्छ...बाँकी

    पार्टी संगठन विस्तारका लागि एमालेको विशेष बैठक

    CPN UML

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुस १० गते बुधबारका लागि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजना हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। गौतमका अनुसार...बाँकी

    राप्रपाकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बस्दै

    फाइल तस्बिर। काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बोलाइएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय...बाँकी

    रविलक्षित रञ्जिताको टिप्पणीः अहिले कारागारमा त धेरै सुख-सुविधा रहेछ

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले हालै सार्वजनिक भएको रवि लामिछानेको हिरासत बसाइको फोटो हेर्दा रेशम चौधरीमाथि अन्याय भएको महसुश भएको बताएकी छन्। उनले रेशम नेलसहित अस्पतालको बेडमा रहेको...बाँकी

    एमालेमा जान वामदेवले खोजे भाउ, एकीकृत समाजवादीमा भित्र्याउने माधवको दाउ

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ। विगत ६ दिनदेखि निरन्तर जारी रहेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले आज वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा...बाँकी

    सुदूरपश्चिमका अर्थमन्त्रीले गरे ६५ वर्षको उमेरमा विवाह

    धनगढी। सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्। झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्। यसअघि...बाँकी

    युरोपबाट दिल्ली ओर्लिदै परराष्ट्रमन्त्री राणा, एस जयशंकरलाई भेट्ने

    काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमण सकेर सिधा भारतको नयाँ दिल्ली जाने भएकी छन्। हाल युरोप भ्रमणमा रहेकी उनी त्यहाँबाट पुष ४ मा सिधै राजधानी नयाँ दिल्ली जाने बताइएको छ। परराष्ट्रमन्त्री राणा एउटा शैक्षिक...बाँकी

    डोनाल्ड लुले देउवा र प्रचण्ड भेट्ने, प्रधानमन्त्री ओलीसँग छैन भेटघाट तालिका

    काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछन्। भारत, श्रीलंका र नेपाल भ्रमण क्रममा आज काठमाडौं आइपुगेका लुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम भने...बाँकी

    राजनीतिक कोर्ष बदल्ने बेला आयो : प्रचण्ड

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्नेवेला आएको बताएका छन्। माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर...बाँकी

    देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भन्न सकिँदैन : लोहनी

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार धेरै समय नटिक्ने टिप्पणी गरेका छन्। शुक्रबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री...बाँकी