News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, राजनीति

    रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित...बाँकी

    हंसराज जस्तो सहि काम गर्नेलाई साथ दिदा मुद्दा लाग्छ भने मलाई प्रवाह छैन: मन्त्री राजभण्डारी

    मोरङ। कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफु विरुद्ध मुद्दा परेको विषयमा मुख खोलेका छन्। उनले सो बारेमा थाहा नभएको बताउदै सहि सत्य बोल्दा कारबाही हुनु लज्जास्पद हुने बताए। उनले भने, मलाई थाहा छैन...बाँकी

    देउवा फेरी प्रधानमन्त्री बन्ने

    काठमाडौं, १० असार। ज्योतिष एवं वास्तुविद् सुरेशचन्द्र रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने योग बन्दै गएको बताएका छन्। हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलाले अहिले राजनीतिक परिवर्तनको मोडमा...बाँकी

    बाबुराम भट्टराईको एक्लै हिड्ने बानी छ : उपेन्द्र यादव

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्। चार दलीय समाजवादी मोर्चामा बाबुराम छुटेकोबारे पार्टी कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँलाई...बाँकी

    बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

    ७ असार २०८०, बिहिबार, काठमाडौँ। बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार पार्टी कार्यालय बालाजुमा रास्वा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका छन्। रास्वपाले आज दिउँसो १ बजेदेखि चियापान...बाँकी

    एमाले सचिव भट्टराईलाई प्रदेश नं. १ को कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति एवं जिल्ला प्रवेशमा निषेध!”

    रविन्द्र बराल/विराटनगर – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईलाई पूर्वाञ्चलको प्रदेश नं. १ का कुनै पनि सार्वजनिक, राजनीतिक कार्यक्रममा सार्वजनिक उपस्थितिलाई राजनीतिक अवरोध गरिने विशेष गरेर एमाले सचिव भट्टराईको गृहजिल्ला ताप्लेजुङ प्रवेश निषेध प्रदेश नं. १...बाँकी

    एमाले अध्यक्ष केपी ओली र वामदेव गौतमको एमाले मुख्यालय च्यासलमा भेटघाट

    काठमाडौं – तत्कालीन नेकपा विघटन भएपछि एमालेबाट टाढिएका नेता वामदेव गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमाले मुख्यालय च्यासलमा एक घण्टा लामो कुराकानी भेटबार्ता गरेका छन्। एमाले मुख्यालय च्यासल पुगेका नेता गौतमसंग एक घण्टा...बाँकी

    कोशी प्रदेशमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता, एमाले नेतृत्वको सरकार अल्पमतमा

    रविन्द्र बराल/विराटनगर – नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा माओबादी केन्द्र कोशी प्रदेशको पदाधिकारी बैठकले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने निर्णय...बाँकी

    अखण्ड भारतको नक्साबारे नेपाललाई जानकारी छैन : परराष्ट्रमन्त्री

    काठमाडौं। भारतकाे नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्साबारेमा नेपाललाई जानकारी नरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। भारतीय टिभि आजतकलाई दिएको एक अन्तर्वार्तामा मन्त्री साउदले नक्साबारे नेपाल जानकारी नरहेको र उक्त विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी

    नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने: भारतीय प्रधानमन्त्री मोदी

    काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनु भएको छ। भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय भेटवार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनु...बाँकी