News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो कुरा हो, त्यसैले चौधरीलाई न्याय भएन – रवि

    काठमाठौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर रिहा भएका रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्। उनी भन्छन् ‘न्यायको लडाइँमा मानिस छुट्नु ठूलो कुरा होइन, न्याय पाउनु ठूलो...बाँकी

    राष्ट्रपति पौड्यालद्वारा रेशम चौधरी सहित १९ जनाको कैद सजाय माफी

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले उक्त निर्णय गरेका हुन्। आज राष्ट्रपति कार्यालयद्वारा जारी...बाँकी

    रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्बाटै सिफारिस

    काठमाडौँ। टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीलाई आममाफीका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश...बाँकी

    कोशी प्रदेशको राजधानी विराटनगर अनिश्चितकालका लागि निषेधाज्ञा जारी

    रविन्द्र वराल/विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगर अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानबादीहरुले कोशी प्रदेश खारेजीको माग सहित आन्दोलनमा रहेका छन्। पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका...बाँकी

    सोनु मुर्मू र विनिता सिंहलाई फिर्ता बोलाउने जनमत पार्टीको निर्णय

    काठमाडौं। जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गरी फिर्ता...बाँकी

    माधव नेपाल अस्ट्रेलिया प्रस्थान, कार्यवाहक अध्यक्षमा हमाल

    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनी पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार अस्ट्रेलिया गएका हुन्। मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा...बाँकी

    अध्यक्ष ओलीलाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेद्वारा संसद् बैठक अवरोध

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा...बाँकी

    बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

    काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको...बाँकी

    मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गरेको छ। नगरमा पहिलो पटक आफ्नो टोल समिति विस्तार गरेको टोल समितिले जनाएको छ। नेपाली राजनीतिमा पछिल्लो समयमा पुराना पार्टीहरुले देशमा निकास दिनुका साटो...बाँकी

    एमालेबाट विद्रोह नै गरेका हौँ : नेता गोइत

    जनकपुरधाम। नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह...बाँकी