News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    एस.एम.एस गरेपछि मात्र बैठक चलाउने महराको नियत पर्दाफास

    काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले अबरुद्ध संसदको बैठक सूचारु गर्ने बातावरण बनाउन कुनै पहल नगरेको बताएको छ । कांग्रेस सांसदले लगातार २ दिनसम्म बैठक अवरुद्ध गरेपछि संसदको अर्को बैठक ११...बाँकी

    फोरमका अध्यक्षसहित ३ सय ५० जना कांग्रेसमा प्रवेश !

    नेपाली काँग्रेसको भातृसंस्था नेपाल मुस्लिम संघको आयोजनामा मंगलबारको क्षत्रीयस्तरको आमसभामा संघीय समाजबादी फोरमका क्षेत्रीय अध्यक्ष हमिफ खान, सोही पार्टीका प्रदेश सभाका उम्मेदवार रहिसकेका मनोज कुमार शर्मा सहित बिभिन्न पार्टीका ३ सय ५० जना नेपाली काँग्रेसमा...बाँकी

    प्रेस विरोधी सरकारको रबैया काँग्रेसले सहन्न सक्दैन : सभापति देउवा

    लमजुङ : कांग्रेसका सभापति एवंम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्रेस विरोधी रबैया काँग्रेसलाई सैह्य नहुने बताउनु भएको छ । देउवाले नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनको उदघाटन गर्दै त्यस्तो धारणा व्यक्त...बाँकी

    सदनमा सभामुख र विपक्षीको ‘झगडा’

      काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारप्रति अनावश्यक रुझान देखाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसको निशानामा परेका छन् । नेकपा नेतृत्वको सरकारसँग लड्दै आएको कांग्रेसले झगडा सभामुखतिर सिफ्ट भएको बताएको छ । सभामुखले माफी माग्नुका साथै...बाँकी

    निर्मलाको न्यायका लागि कांग्रेस सडक र सदनबाटै लड्छ : विश्वप्रकाश शर्मा

    भीमदत्तनगर : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सोमबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको घरमै पुगेर न्यायका लागि कांग्रेसले साथ दिने बताएका छन् । कञ्चनपुर भीमदत्तनगरपालिका-२ स्थित निर्मलाो घरमा पुगेका उनले  कांग्रेसले सरकारलाई  गम्भीर...बाँकी

    प्रधानमन्त्री स्विजरल्यान्ड प्रस्थान १७ सदस्यीय टाेली सहित ।

      काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) बेलुका १७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विजरल्यान्ड गए । स्विजरल्यान्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज बेलुका ८ः५० बजेको उडानबाट त्यसतर्फ...बाँकी

    संवैधानिक परिषद्को निर्णय : ५ आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस

    काठमाडौं – संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । आइतबार सिंहदरबारमा बसेको...बाँकी

    कांग्रेसका ‘भाइसर’लाई धुम्बाराहीमा भब्य स्वागत

    काठमाडौं : पूर्वसांसद तीर्थराज भुसाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । काठमाडौंको धुम्बाराहीमा शनिबार आयोजित कार्यक्रममा भुसाल नेकपामा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष...बाँकी

    प्रवक्ता प्रकाण्डको डरलाग्दो त्यो ‘डायरी’ को कथा !

    काठमाडौं : सुन्दा पनि आङ जिरिङ्ग हुन्छ विप्लव समूहले मच्चाउन खोजेको उधुम सुन्दा । सरकारी टोलीले ऊसँग गरेको वार्ताको उपलब्धि के भयो ? विप्लवको लाइन र सरकारको गतिविधिबारे प्रश्न उठ्न थालेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित...बाँकी

    नेपाली काँग्रेस नगर कमिटीको बैठकमा स्थानीय नेताहरुको चर्को आलोचना

    सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नेपाली काँग्रेस पार्टिको नगर वैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस पार्टि नगर कमिटीको प्रत्येक महिनाको पहिलो शनिबार नगर कमटिको बैठक वस्ने गरेको छ । बनगाड कुपिण्डे नगरपालिकामा नेपाली काँग्रेस पार्टि...बाँकी