काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको आरोप लगाएको छ । प्रधानमन्त्रीकै कारण ‘दुर्भाग्यपूर्ण घटना’ भएको र यसले न्यायपालिकाको स्वतन्त्रता र निस्पक्षतामाथि कार्यकारिणीको नियन्त्रणकारी हस्तक्षेप भएको...बाँकी
चन्द्र अाले काठमाडौं । महिला हिंसा रोक्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महिलामाथि भइरहेको श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कारको विरोधमा प्रदर्शन गरेको हो । माइतीघर मण्डलामा भएको...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति २२ साउन, काठमाडौं । संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यलय सानेपा ललितपुरमा मंगलवार दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा...बाँकी
अमृत सुवेदी पोखरा – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सांसद राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन गण्डकी प्रदेशका सांसदले माग गरेका छन् । जनमोर्चाका सांसद कृष्ण थापाले मनाङमा उपनिर्वाचन गर्न माग गरेका हुन् ।...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति काठमाडौं । विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले आइतबार बिहानै एउटा ट्विट गरिन्, जसमा उनले भनेकी छिन्– ‘विवेकशील साझा पार्टी निश्चितरुपमा संकटमा छ ।’ गत वर्ष काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जुले आफ्नो पार्टीभित्रको...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति राधाकृष्ण डुम्रे स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको ५६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राति सुतिरहेको अवस्थामा हृदयघातबाट उहाँको ज्यान गएको हो । स्याङ्जाको...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति चौतारा – सिन्धुपाल्चोकमा वीपी अध्ययन प्रतिष्ठानको जिल्ला शाखा गठन भएको छ । प्रतिष्ठानले तीर्थ तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरी साउन १५ गते जिल्लाको सदरमुकाम चौतारामा शाखा गठन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।...बाँकी
काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले भोलि संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुई...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति दैलेख –चुनावपछि पूर्वएमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । चुनाव जित्नकै लागि गरिएका अनैतिक क्रियाकलापहरूप्रति असहमति जनाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत मा विद्रोह भएको छ । चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमति जनाउँदै आएका जिल्ला नेता कर्णबहादुर...बाँकी