इन्द्र बुढाथोकी सल्यान २१, २०७६ कार्तिक : पश्चिम सल्यानको सल्लीबजारमा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुन अनन्त र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई भव्य स्वागत गरेका छन। बनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोविन्द...बाँकी
काठमाडौं २०, २०७६ कार्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समाजबादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवबीच विवाद बढेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) मा उपकुलपति नियुक्ति प्रकरणदेखि सुरु...बाँकी
काठमाडौं २०, २०७६ कार्तिक : सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ। एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिक/अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।...बाँकी
काठमाडौं १९, २०७६ कार्तिक : २०७४ असारमा सम्पन्न स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत भएका विष्णुप्रसाद प्रसाईलाई ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। तत्कालीन एमालेबाट उनी मेयरका उम्मेदवार थिए तर...बाँकी
कास्की १६, २०७६ कार्तिक : प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ। उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो। झण्डै...बाँकी
काठमाडौं १५, २०७६ कार्तिक : नेपाल तरुण दलले नेपालगंज उपमहानगरपालीकाका अध्यक्ष सन्दीपजंग शाह लगायतका तरुण नेताहरुलाई राती अराजक शैलीमा प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ। दलका अध्यक्ष जितजंग बस्नेतले घरायसी छलफलमा बसिरहेका बेला प्रहरीको...बाँकी
जनकपुर १४, २०७६ कार्तिक : जनकपुरस्थित तिरहुतिया गाछीमा आयोजित कार्यक्रम निकै रोचक बनेको छ। सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री र पर्यटनमन्त्रीलाई नै सर्वसाधारणले नपत्याएपछि कार्यक्रम रोचक बनेको हो। संघीय...बाँकी
काठमाडौँ १३, २०७६ कार्तिक : १८ वर्षीया किशोरी बलात्कार गरेकाे आरोपमा पक्राउ परेका विद्यार्थी नेता इन्द्रहाङ राई बर्खास्तीमा परेका छन्। प्रहरी हिरासतमा रहेका नेकपा निकट अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का स्ववियू सहसचिव राई...बाँकी
ललितपुर ११, २०७६ कार्तिक : सन्तनेता स्व.कृष्णप्रसाद भट्टराईको शालिकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र युवा नेता रामहरि खतिवडाले सोमबार माल्यार्णपन गरेका छन्। सोमबार बिहान ललितपुर जिल्लाको बाडेगाउँमा रहेको स्व.भट्टराईको आश्रममा पुगेर खड्का र खतिवडाले...बाँकी
कास्कीं ११, २०७६ कार्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्ने लगायतका आवश्यक तयारी गरेको छ...बाँकी