News Portal

‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन्” नेकपा अध्यक्ष ओली

हिमालीसंचार संवाददाता
२७१ पटक

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेलेको प्रतिक्रिया दिदै सोमबार संसदबाट बजेट पास भएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै आफूहरू सरकारबाट पेलिएको आशय व्यक्त गर्दै ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् भनेका थिए।

सोमबार प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीका बीच बजेट विनियोजन विधेयक बहुमतले पारित गरिएको छ । संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले पूर्व प्रधानमन्त्री ओलीलाई सरकारले पेलेरै विधेयक पारित गर्यो नि ? भनेर गरेको प्रश्नमा उनले भने, ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’ प्रतिकृया दिएका हुन्। 

नेकपा अध्यक्ष ओलीले धेरै बोल्न चाहेनन्। उनले अन्य प्रतिकृया दिएनन् । उनी संसद भवनबाट बाहिरिएर निस्केका थिए ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...