काठमाडौं – नेपाल सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न...बाँकी
धरान – सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ । बराहक्षेत्र वडा नम्बर १ को १७ सय मत गणना भइरहेको सनयमा मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन...बाँकी
खोटाङ – खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुद्र राई विजयी भएका छन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित राईले ४८८ मत प्राप्त गरी पुन: दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ३ मा सत्तारुढ गठबन्धनको प्यानल विजयी भएको छ । निर्वाचन कार्यालयले वडा ३ को अन्तिम मतपरिणाम सार्वजनिक गरी सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको धोषणा गरे। धरानको वडा नं....बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना अहिले भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । त्यस हिसाबले एमालेको प्रभाव...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको वडा नं २ मा नेकपा एमालेका उम्मेदवार रमेश राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी भएका राईको अन्तिम धोषणा गर्न लाग्दा विवात भएका कारण धोषणा भएको छैन। राईले नेपाली कांग्रेसका उम्मेदवार...बाँकी
अविन माबो/दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन्...बाँकी
काठमाडौं – आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय...बाँकी
चितवन – चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । उनले आइतबार बिहानसम्म २५८१ गन्दा ९८० मत प्राप्त गरेकी छन् । यस्तै एमालेबाट मेयर उम्मेदवार बिजय सुवेदीले ८७१ मत...बाँकी
अफगानिस्तान। तालिबानले अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा पुरुषहरूलाई अब परिवारका सदस्यसँग बसेर रेस्टुरेन्टमा खान बन्देज लगाएको छ। यसका अतिरिक्त पार्कमा पनि पुरुष र महिलालाई सँगै जान रोक लगाइएको छ। अफगानिस्तानको नवगठित सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण...बाँकी