News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर

    दाङको शान्तिनगर-१ मा माओवादी केन्द्रका पुन प्यानलसहित विजयी

    दाङ – शान्तिनगर गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन निर्वाचित भएका छन् । उनी ५४० मत ल्याएर प्यानलसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए...बाँकी

    अहिलेसम्म नतिजा आएका १२ पालिकामध्ये कुन पार्टीले कहाँ जित्यो

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। मुलुकभर अहिलेसम्म १२ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै नेपाली कांग्रेसले...बाँकी

    इटहरी उपमहानगरमा गठबन्धनका पौडेलको अग्रता

    इटहरी – इटहरी उपमहानगरपालिका इटररीको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलले शुरुवाती अग्रता लिएका छन् । इटहरी वडा नम्बर २० को ६० मत गन्दा कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले २८ मत प्राप्त...बाँकी

    धरानको तेस्रो अपडेटः गठबन्धनले लियो अग्रता

    धरान – धरान उपमहानगरपालिका धरानमा जारी मतगणनाको तेस्रो नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ। धरानको वडा नं १, २ र ३ को क्रमागत प्रारम्भिक नतिजा सय सयका दरले मतपरिणाम...बाँकी

    भोजपुर नगरपालिका वडा नं. १ को वडाअध्यक्षमा माओवादी केन्द्रका राई विजयी

    भोजपुर – स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १ हेर्लौछाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका जिरामणी राई विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका जिरामणीले २२३ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् । राईका...बाँकी

    रुकुम पश्चिमको सानीभेरी–२ मा पनि माओवादीको प्यानल निर्वाचित

    रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका छन् । उनले ४ सय ८२ मत ल्याएका...बाँकी

    इटहरी उपमहानगर इटहरीमा वडा नम्बर १ र २० बाट मतगणना शुरु

    इटहरी – इटहरी उपमहानगरपालिका इटहरीमा पनी मत गणना शुरु भएको छ । इटहरीको सांस्कृतिक भवनमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघिबाट मतगणना शुरु भएको हो । इटहरीमा आज बिहान सर्वदलिय बैंठक सम्पन्न गरि बिहान...बाँकी

    कुमाख-७ मा वडाध्यक्षसहित माओवादी केन्द्रको प्यानलै विजयी

    काठमाडौं – जिल्लाको कुमाख गाउँपालिका ७ मा माओवादी केन्द्रबाट वडा अध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका डम्मर शाही लगायत अन्य सदस्यहरू विजयी भएका हुन् । विजयी भएका शाहीले ६ सय...बाँकी

    मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी

    काठमाडौं – नेकपा एमालेले अर्को स्थानीय तह पनि जितेको छ। पछिल्लो मतपरिणाम अनुसार मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले विजयी भएको हो। एमालेबाट पालिका अध्यक्षका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याई विजयी भएका हुन्।...बाँकी

    सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको...बाँकी