News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर

    यूएईका राष्ट्रपति शेख खालिफाको निधन

    एजेन्सी – संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा...बाँकी

    प्रचण्डद्वारा चितवनको पुलिस स्कुल शान्तिपुरमा मतदान

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरमा मतदान गरेका छन्। उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरमा पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ।...बाँकी

    आज निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

    काठमाडौं – स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त नेशकुमार थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन...बाँकी

    हुम्लामा डाक्टरसमेत निर्वाचनमा खट्दा, अस्पतालको सेवा प्रभावित

    सिमकोट – स्थानीय तहको निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत खटिँदा हुम्ला जिल्लाका जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्लामा एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी स्थानीय तहका निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् । जिल्ला अस्पतालका...बाँकी

    तुलसीपुरको अरनिको मैदान जलमग्न भएपछि अन्यत्र सारियो मतदान केन्द्र

    काठमाडौं – दाङ तुलसीपुरको अरनिको मैदानस्थित मतदान केन्द्र भारी वर्षाका कारण हिलाम्मे भएपछि मतदान केन्द्र सारिएको छ। तुलसीपुरस्थित अरनिको मैदानको मतदान केन्द्र नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा मतदान केन्द्र सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश...बाँकी

    सुनसरी जिल्लाका विभिन्न पालिकामा निषेधाज्ञा जारी

    धरान – सुनसरी जिल्लामा जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न स्थानीय तहमा घरबाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरेको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको निर्वाचन...बाँकी

    काँग्रेसले गर्यो चितवनका पूर्व सांसदसहित पाँच जनालाई निलम्बन

    काठमाडौं – नेपाली काँग्रेसले चितवनका ५ जना नेतालाई पार्टीबाट साधरण सदस्य नरहने गरी निलम्बन गरेको छ। भरतपुर महानगरपालिकामा सत्तरुढ गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई...बाँकी

    भोट हाल्न घर गएका युवा मृत फेला, गठबन्धनले हत्या गरेको आरोप

    काठमाडौं – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार राति एक युवकको शव भेटिएको छ । मृतक स्थानीय विमल कार्की रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए । कार्की जेसीबी ड्राइभर हुन् । भोट हाल्न घर...बाँकी

    म्यादी प्रहरीको पोसाक दुरुपयोग गरेका भाइरल युवक छुटे

    काठमाडौं – सामाजिक संजाल टिकटक मार्फत म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश प्रवाह गरेको अभियोगमा भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । टिकटक भिडियो मार्फत युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती...बाँकी

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

    काठमाडौं – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले...बाँकी