रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा नेकपा एमाले अग्रता लिएको छ। नेकपा एमालेका उम्मेदवार दिलिप बगडियाले अग्रता लिएका हुन्। बगडीयाले ३८२ मत पाउँदा सत्ता गठबन्धनका मोदराज घिमिरेले ३१३ मत पाएका छन्। रंगेली अपडेटः एमाले...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको मतगणना बिहान ८ बजेदेखि मत गणना गर्ने भनिए पनि निर्धारित समय भन्दा ढिलो गरी शुरु भएको छ। धरान १२ पब्लिक माध्यमिक विधालयमा मतणना शुरु गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी...बाँकी
मोरङ – मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ। अहिलेसम्म सुरु हुन...बाँकी
रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त...बाँकी
अविन माबो/झापा – झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका शेरबहादुर थापाले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक ३ सय मत गणनाको परिणाम सार्वजनिक हुँदासम्म चुनाव चिन्ह घोडा लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार थापाले...बाँकी
नवराज राई/संखुवासभा – संखुवासभा जिल्लाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खाँदबारी नगरपालिकाको प्रारम्भीक मतगणना अनुसार नेपाली कांग्रेसले सुरूआती अग्रता...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानमा स्थानीय तहका निर्वाचन सौहार्दपूर्ण ढंगबाट शान्तिपूर्ण तरबले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। धरानका सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण उत्साहित रुपमा मतदाताहरुको सहभागिता रहेको थियो। धरान वडा नं.६ पानबारीमा मतदान स्थलमा...बाँकी
सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो। मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै...बाँकी
रौतहट – रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता...बाँकी
धनकुमार राई/सहिदभूमि – धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिकाको वडा नम्बर ६ का तीन वटा मतदान केन्द्रको मतदान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। ठाकुरदेवी माध्यमिक विद्यालयमा रहेका तीन वटा मतदान केन्दमा विवाद भएपछि मतदान...बाँकी