News Portal

प्रदेश १ को नाम ‘लिम्बुवान-किरात प्रदेश’ माग गर्दै प्रदर्शन, पहिचानविनाको प्रदेश नमान्ने चेतावनी

हिमालीसंचार संवाददाता
३३६ पटक

विराटनगर – प्रदेश नं. १ को नामकरण विषयमा राजनीतिक दलहरुले उचित निर्णय नलिदा पछिल्लो समय पुर्वाञ्चलका विभिन्न १४ जिल्लाका जनता जाकरुक भएका छन्। आज पहिचानवादी संगठनहरुले प्रदेश १ को नाम लिम्बुवान-किरात प्रदेश हुनुपर्ने माग गर्दै विराटनगरको रोडशेष चोकस्थित मुख्यमन्त्रीको कार्यालय प्रदर्शन गरेका छन् ।

लिम्बुवान किरात संयुक्त संघर्ष समितिद्वारा आज बिहीबार पहिचानबादी संगठनले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ । प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...