एजेन्सी – कोभिड-१९ उच्च सतर्कता अपनाएको मकाउले आवागमनमा प्रतिबन्ध लगाएको मकाउ शहरमा स्थानीय समय अनुसार ४ बजेको हेल्थ व्यूरोले दिएको जानकारी अनुसार २१ जनामा कोरोना पुष्टि भएको छ। मकाउ हेल्थ व्यूरोका निर्देशक अल्भिस लोले आज...बाँकी
अविन माबो/झापा – मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले युएइ दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले निर्वाचित भएपछि प्राय: श्रमदानमा सहभागिता जनाउदै आएका छन्। हिजो शनिबार खानेपानी मुहान श्रोतका लागि धरान स्थित पकुवा खोलामा श्रमदानमा धराने जनताहरुसंग श्रमदानमै व्यस्त थिए।...बाँकी
अविन माबो/झापा – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा आएका युएइ दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एयरलाइन्सको चार्टर्ड विमान...बाँकी
काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान प्रस्थान गरेका हुन्। द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ...बाँकी
अविन माबो/झापा – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनले झापा जिल्लामा स्थापना गरिएको पुर्वाञ्चल क्यानसर अस्पतालमा रहेको पेटको सिटीस्क्यान उपकरणको शुभारम्भ गरेका...बाँकी
मकाउ – किरात राई यायोक्खा मकाउका संस्थापक प्रमुख सल्लाहकार सदस्य भक्तिराज राईले किरात राई यायोक्खा मकाउलाई एक थान मादल उपहार प्रदान गरेका छन्। संगीतलाई माया गरिरहने संगीत पारखी, गीटार र मादलुका धुन-तालहरुसंगै रमाई रहन मन...बाँकी
काठमाडौं। एमाले सांसद मोहन बानियाँले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हावादारी गफ दिए। उनको हावादारी गफलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आशंका व्यक्त गरे। मुगुबाट निर्वाचित सांसद बानियाँले नेपालमा अमेरिकी प्रभुत्व बढ्न लागेको,...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली कानेपोखरी सडक खण्ड उच्च जोखिम बन्दै गएको छ । रंगेली नगरपालिका ७ र ८ को सिमानामा रहेको बक्राह पुलको एकापट्टी विगत एक बर्ष अगाडिको बर्षाका कराण भत्किए पनी स्थानीय...बाँकी
काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङ जिल्ला जोड्ने सुनकोशी फोकसिङटार पुल निर्माण विगत ७ वर्षदेखि अलपत्र परेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पुलको निर्माण छिटो सक्न अनुरोध गरेका हुन्...बाँकी