काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच स्थानीय तह निर्वाचनमा सहभागिताबारे कुरा भएको छ। भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए।...बाँकी
काठमाडौँ। खाडी तथा मलेसियालगायतका मुलुकमा रहेका नेपाली दूतावासले नै म्यानपावर कम्पनीको बजारीकरण गर्ने गरेको म्यानपावर कम्पनीहरूको आरोप छ। रोजगारदाताले कामदार मगाउँदा दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थासँगै दूतावासका कर्मचारीले नेपालका निश्चित म्यानपावर कम्पनीसँगको...बाँकी
काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उनी निलम्बनमा परेका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई धरासायी बनाएको...बाँकी
सन्जिब राई/धरान – भोजपुर जिल्लाको हतुवा गाउपालिका वडा नं. १ हर्का कालापानी स्थित ज्ञानबहादुर राईको दुई वटा फुसको छानो भएको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। स्थानीय सामुदायिक वनमा डढेलो जादा हर्का कालापानी स्थित...बाँकी
गोरखा। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्। गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमान्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण...बाँकी
काठमाडौं। निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाए कांग्रेसको प्रचार गरेको आरोप लगाउँदै आएको नेकपा एमालेले निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। आचारसिंहताबारे राजनीतिक दलबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्न प्रतिवद्धता...बाँकी
धादिङ– स्थानीय चुनाव नजिकै गर्दा यतिबेला राजनीतिक दलका नेता तथा कार्यकर्ता स्थानीयतहमा सक्रिय हुन थालेका छ न्नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिमा गाउँकमिटि गठन भयाे। नेकपा एकीकृत समाजबादी गंगाजमुना गाऊँपालिका धादिङको गाऊँकमिटी घोषणा कार्यक्रम पालिका इंचार्ज...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन्। आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन्। उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन्।...बाँकी
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणी छिमेकी भारतले करिब ९ महिनापछि स्वागत गर्दैछ। असार २९ गते प्रधानमन्त्री भएयता लामो प्रतीक्षापछि देउवा भारतको राजनीतिक तीर्थाटनमा निस्किएका हुन्। नेपालका प्रधानमन्त्रीहरुले हरेक पटक पहिलो भ्रमण भारतबाट सुरु गर्छन्। तर...बाँकी
एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ। उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ। अर्कोतर्फ, सत्ता गठबन्धनको...बाँकी