News Portal

रंगेली अस्पतालका प्रांगणबाट कर्मचारीको मोटरसाइकल चोरी

हिमालीसंचार संवाददाता
३६६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा रहेको अस्पतालका प्रांगणबाट कर्मचारीको मोटरसाइकल चोरी भएको छ।

रंगेली ८ बेलचोक घर भएका सन्तोष नेपालको को १५ प ८२०७ नम्बरको प्यासन मोटरसाइकल आईतबार दिउँसो चोरी भएको हो । अस्पतालमा कार्यरत अहेव नेपालको रंगेली अस्पतालको प्रांगणमा दुई बजे डिउटिमा आएका र ३ बजे बाहिर निस्केर हेर्दा आफ्नो मोटरसाइकल नदेखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । 

उनले मोटरसाइकल राखेको स्थानमा सिसि क्यामरा समेत नरहेको हुनाले प्रहरीलाई समेत खोजीकार्य गर्ने असज भईरहेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक शौलेश न्यौपानेले हराएको मोटरसाइकलको खोजिकार्यका लागि आफुले आफ्नो एरियाका सिमा क्षेत्रका सबै युनिटलाई खोजिकार्य गर्ने र चेकजाँच गर्ने समेत निर्देशन समेत दिई सकेको न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...