News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    भक्तपुरको मध्यपुर थिमीको मेयरमा भिड्दै ज्वाइँ जेठान

    भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो। नाताले मदनसुन्दर...बाँकी

    धरानको विश्वकर्मा मन्दिर नजिक यात्रुवाहक बस दुर्धटना, एक जना गम्भीर घाईते

    धरान –  धरान उपमहानगरपालिका धरानदेखि इटहरी तर्फ गइरहेको यात्रुवाहक सार्वजनिक बस धरानको विश्वकर्मा मन्दिर नजिक दुर्घटना भएको छ। बसमा सवार ११ जना यात्रु र एक जना मोटरसाइकलमा सवार घाइते भएका छन् । धरानबाट इटहरीतर्फ जादै...बाँकी

    बुद्ध एयरको जहाजको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

    काठमाडौं – भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १...बाँकी

    नेपाली सेनाले विद्युतीय चुलो, गाडी पनि विद्युतीय नै प्रयोगमा ल्याउने

    काठमाडौं – उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनाको भान्सामा विद्युतीय चुलो मात्रै प्रयोग गर्ने विषयमा प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग छलफल गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा जलविद्युतको विकास तथा खपतका विषयमा...बाँकी

    आज १६ औं लोकतन्त्र दिवस !

    काठमाडौं – आज १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विस २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए...बाँकी

    सिम्ता गाउँपालिकाको अध्यक्षका लागी वशन्त मल्लसहित ४ जना उम्मेदवार सिफारिस

    सिम्ता। यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागी सुर्खेत जिल्लाको सिम्ता गाऊँपालिकाको अध्यक्षका लागी कांग्रेसबाट ४ जना सिफारिस भएका छन। पार्टीको सिफारिसमा सुर्खेत क्षेत्र नम्बर १ प्रदेश (क) का उपसभापति भीम बहादुर...बाँकी

    मन्त्री झाँक्री अमेरिका प्रस्थान

    काठमाडौ – शहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकमा भाग लिन मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मन्त्री झाँक्रीले आगामी अप्रिल २८...बाँकी

    नेपाल-भारत सीमा नाका ७२ घण्टा बन्द हुने

    काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले...बाँकी

    नेपाल आइपुगे विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस

    काठमाडौं – विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल अबतरण गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...बाँकी

    अक्सिजन प्लान्टमा विस्फोट हुदा एक जनाको मृत्यु, सात जनामध्ये एक जना गम्भीर घाइते

    काठमाडौं – ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज विहान विस्फोट हुँदा एकजनाको घना स्थलमा मृत्यु भएको छ भने सात जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम...बाँकी