News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर

    बिजुलीका कारण ‘देशभर इन्टरनेट बन्द हुनसक्ने’ : आइस्पान

    काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकोभन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने बताएको हो। नेपाल...बाँकी

    तारा एयर दुर्घटनाः नेपालमा बीमा रकम बापत कति पाउँछन् मृतकका परिवारले बीमा रकम?

    काठमाडौं – आइतबार तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जना यात्रुको ज्यान गयो। दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ। दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइएको छ र...बाँकी

    अब हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

    काठमाडौं – आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको...बाँकी

    कबड्डी-४ प्रकरणः फुर्पाले गल्ति स्वीकार गरे, मिरुनाले भाई सम्झेर माफी गरिन्

    काठमाडौं – अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री...बाँकी

    कबड्डी–४’ की नायिकाविरुद्ध प्रदर्शन, पोष्टर च्यातेर जलायो

    काठमाडौं – ‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । प्रर्दशनकारीले कबड्डी-४ फिल्मको पोष्टर च्यातेर जलाउदै फिल्म प्रर्दशन रोक्न माग समेत गरेका छन्...बाँकी

    मोरङको रंगेलीमा हिन्दु र मैथीली नारीहरुले बटसावित्री पर्व मनाए

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायतका सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथीली नारीहरुले धुमधामका साथ  बटसावीत्री पर्व मनाएका छन । रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको बरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल,...बाँकी

    भिजिट भिसामा यूएइ लगेर अलपत्र पार्ने ५ जनाको गिरोह पक्राउ

    काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट...बाँकी

    लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी...बाँकी

    स्थानीय तह निर्वाचन ०७९ मुलुकभरका ६ महानगरमा एमाले शून्य

    काठमाडौं – स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७५३ पालिकामध्ये ७५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। देशभरका पालिकाको नतिजामा नेकपा एमाले दोस्रो...बाँकी

    काठमाडौंमा बालेन शाहले हाने उच्च रफ्तारको छलांग, तेस्रो स्थानमा सिंह

    काठमाडौं – काठमाडौं महानगरपालिकामा ९३६४७ मतगणना सम्पन्न हुदासम्म स्वतन्त्र मेयर पदका उम्मेदवार बालेन शाहले ३४१३० मत प्राप्त गरी द्रुत गतिमा बेग हानेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। नेकपा एमालेका मेयर उम्मेदवार...बाँकी