एजेन्सी : कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ? हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो...बाँकी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ...बाँकी
काठमाडौं : सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ ।...बाँकी
सुर्खेत : प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि बैठक स्थगित...बाँकी
काठमाडाैँ : कञ्चनपुर भिमदत्तनगरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै बिहिबार गृह मन्त्रालयले बर्खास्त गरेका एसपी दिल्लीराज विष्टले आफूले अाइजी सर्वेन्द्र खनालको निर्देशन अनुसारनै सबै काम गरेको बताएको...बाँकी
काठमाडौं : शक्तिको उन्माद कतिसम्म हुँदोरहेछ, परराष्ट्र मन्त्रालयको एउटा घटनाले प्रष्ट देखएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडलकी बुहारी प्रणिता अधिकारीलाई बढुवा गर्न परराष्ट्र मन्त्रालयले नयाँ पद सिर्जना गरेको छ। परराष्ट्र मन्त्रालयले अनाबश्यक रूपमा १४ उपसचिव...बाँकी
काठमाडौं – प्रदेश नम्बर ३ का सांसद डा. अजयक्रान्ति शाक्यले प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । प्रदेश नम्बर तीनको प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी...बाँकी
काठमाडौं : झम्के साँझ पर्दा पनि काठमाडौंको विजुलीबजारमा निर्माणधीन पुलको रेखदेख गरिरहेका भेटिए इञ्जिनियर राधाकृष्ण देव । नेपालमै जन्मिएर कतारमा तिखारिएको उनको इन्जिनियरिङ कला यो पुलमा प्रष्टै देखिन्छ । जेई कन्स्ट्रक्सनमा आवद्ध यी ६१ वर्षीय...बाँकी
श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको...बाँकी
रमेश लम्साल/नारायण ढुङ्गाना काठमाडौँ : विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए।’ यो वास्तविकता पनि हो। अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको...बाँकी