नोभेम्बर २, कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिखमा हुने बृहत सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा श्रोताहरुको मन जितन सफल चर्चित...बाँकी
म्याड्रिड : अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा पहिलो पटक मैदानमा ओर्लिएको रियल म्याड्रिडले कोपा डेल रे फुटबल प्रतियोगितामा फराकिलो अन्तरको जित हात पारेको छ । अन्तिम ३२ टोलीबीचको भिडन्तको बिहीबार बिहान खेलिएको पहिलो लेग खेलमा रियलले...बाँकी
जाजरकोट : जाजरकोटमा डेढ सय बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचन भएको एक वर्ष नपुग्दै नेकपा नेता कार्यकर्ताहरु पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । जाजरकोटमा बुधबार मात्र एक सय ७० भन्दा...बाँकी
रौतहट : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई जिल्ला अदालत रौतहटले बिहीबार राज्यविरुद्धको संगठित अपराधको मुद्दामा थप १५ दिन थुनामा राख्न आदेश दिएको छ । राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५...बाँकी
नारायण खड्का/अस्ट्रेलिया : अस्ट्रेलियाका विभिन्न शहरहरुमा शरणार्थीका रुपमा पुनर्वासमा आएका नेपालीभाषी भुटानीहरुले पुनर्वासको एक दशक विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन्। भुटानबाट लखेटिएपछि नेपालको पूर्वी क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपालीभाषी भुटानीहरुलाई अष्ट्रेलियाले सन २००८ देखि पुर्नवासमा...बाँकी
काठमाडौं , १५ कात्तिक : प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ...बाँकी
राजेन्द्र कार्की जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो। सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले...बाँकी
अमृत सुवेदी पोखरा : संघीय प्रहरी ऐन ढिला गरेपछि प्रदेश सरकारहरु प्रदेश प्रहरी बनाउन हतारिएका छन् । प्रदेश २ ले प्रहरी ऐन पारित गरेको विषयले विवाद उब्जिरहेका बेला गण्डकी प्रदेशले पनि ऐनको मस्यौदा तयार पारेको...बाँकी
सर्लाही : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट नेतृत्वको सरकारले आदेश दिएको भन्दै यस्तो रबैयाप्रति भत्र्सना गरेका छन्। नेकपाका कार्यकर्ताको गोलीबाट मंगलबार सर्लाहीको रामनगर गाउँपालिका–४ का रामबिलाश...बाँकी
टोपराज शर्मा बुटवल : बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब...बाँकी