News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटमा बनाए सुविधायुक्त अस्पताल

    राजेन्द्र कार्की जाजरकोट : पूर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि अस्पताल थालिएको थियो। सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले...बाँकी

    गण्डकी प्रदेशलाई पनि प्रदेश प्रहरी बनाउन हतारो, ऐनको मस्यौदा तयार

    अमृत सुवेदी पोखरा : संघीय प्रहरी ऐन ढिला गरेपछि प्रदेश सरकारहरु प्रदेश प्रहरी बनाउन हतारिएका छन् । प्रदेश २ ले प्रहरी ऐन पारित गरेको विषयले विवाद उब्जिरहेका बेला गण्डकी प्रदेशले पनि ऐनको मस्यौदा तयार पारेको...बाँकी

    कांग्रेस उपसभापति निधिको प्रश्न – दुईतिहाईको सरकारले जनतालाई ताकीताकी गोली हान्न हो?

    सर्लाही : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट नेतृत्वको सरकारले आदेश दिएको भन्दै यस्तो रबैयाप्रति भत्र्सना गरेका छन्। नेकपाका कार्यकर्ताको गोलीबाट मंगलबार सर्लाहीको रामनगर गाउँपालिका–४ का रामबिलाश...बाँकी

    बुटवलको मासु पसलमा खसिबोकाका ६ महिनाअघिका खुट्टा-टाउका

    टोपराज शर्मा बुटवल : बुटवलको एक मासु पसलमा करिब ६ महिनादेखिका खसीबोकाका खुट्टा  र टाउका फेला परेको छ । बुटवलको नयाँ बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैसी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले करिब...बाँकी

    फाेनमा धम्क्याएपछि वडाध्यक्षले कार्यालयमै कुटे सेवाग्राही

    भीम चापागाईं इलाम – इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष यामबहादुर पौडेलले स्थानीय एक युवकलाई कार्यालयमै कुटपिट गरेका छन्। घरमा बिजुलीको मिटर राख्ने सिफारिस लिन आएका वडा २ का सुवास रिजाललाई वडाध्यक्ष पौडेलले...बाँकी

    आफैं मन्त्री, आफैं ठेकेदार : खड्गबहादुर खत्री

    कलेन्द्र सेजुवाल सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालय मातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल...बाँकी

    तामाकोसीको १ अर्ब ५८ करोडको साधारण शेयर भोलिदेखि खुला

    काठमाडौं : माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले भोलि -बिहीबार) देखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दैछ । कम्पनीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर...बाँकी

    दिपावलीको अबसरमा नेपाल भलिवल क्लब कुवेतले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्दै

    अक्टोबर ३१, कुवेत : नेपाल भलिवल क्लब कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका)...बाँकी

    शक्तिशाली पप्पु कन्स्ट्रक्सन कालोसूचीमा पनि परेन

    राजन गाउँले सिन्धुली : गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार...बाँकी

    युएई सरकारले थप्यो आममाफीका लागि १ महिना समय

    युएई : युएई सरकारले अबैधानिक भएर बसेका विदेशी नागरिकलाई दिइएको आममाफीको समय १ महिना थप गरेको छ । फेरि १ महिनाको समय थप गरेपछि अब डिसेम्बर १ तारिखसम्म यो सुविधा लिन सकिने युएईका समाचार संस्थाले...बाँकी