काठमाडौं : कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५/४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिइने भएको छ । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र...बाँकी
डोटी : नेपाली कांग्रेसमा आकर्षण बढ्ने क्रम शुरु भएको छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसै क्रममा डोटीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्...बाँकी
मलेशिया : रोजगारीका लागि मलेशिया पुगि मानसिक सन्तुलन गुमाएका एक नेपालीलाई उद्वार गरि स्वदेश फिर्ता गरिएको छ। मानसिक सन्तुलन गुमाएपछी लामो समय देखि मलेशियामा अलपत्र अबस्थामा रहेका रसुवा-७ धाईबुङका कुमार गोलेलाइ बिहीवार नेपाली दूतावास मलेशियाको...बाँकी
काठमाडौं : उमेर समूहमा नेपाली फुटबल टोलीको प्रदर्शन उत्कृष्ट बन्दै आएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गर्दै आएको एन्फा एकेडेमीको प्रभाव युवा टोलीमा देखिएको हो। एक वर्षअघि मात्र घरेलु मैदानमा आयोजना भएको यू–१९...बाँकी
काठमडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।...बाँकी
भाषाको समस्या, सीपको अभाव र दक्षता नहुँदा विदेशमा रहेका नेपाली कामदारले अनाहकमा कष्ट झेल्नुपरेका समाचार आइरहन्छन् । कतिपय त सानै त्रुटीका कारण पनि जेल पर्छन् । कसैले त मृत्यु दण्ड नै भोग्नु परेको पनि छ...बाँकी
काठमाडाैं : देशको दुर्गम स्थान डोल्पा जिल्लामा हुर्केकी मेली शाह नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुन्। नेपालको निजी लगानीको पहिलो र सबैभन्दा ठूलो इन्जिनियरिङ कलेज नेपाल इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी शाह हाल त्रिभुवन विश्वविद्यालयमा राजनीतिक...बाँकी
होम कार्की काठमाडौँ : सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउने १२ देशसँगको संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने भएको छ । कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको नेपालले यससम्बन्धी प्रस्ताव छलफलका लागि...बाँकी
काठमाडौं : निर्वान आयोगका प्रमुख आयुक्तसहितका चार आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा समस्या नरहेको निश्कर्ष निकालेका छन् । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दलसम्बन्धी ऐनविपरीत सत्तारुढ दलले उस्तै नाम राखेको...बाँकी
राधाकृष्ण डुम्रे स्याङ्जा : स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ । हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका...बाँकी