News Portal

  • यस्तो रह्यो प्रधानमन्त्रीको भाइटीका !

    हिमाली संचार संवाददाता
    ५७४ पटक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई जना बहिनीहरुको हातबाट भाईटीका लगाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै उनले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाको हातबाट भाइटीका लगाएका हुन् ।

    चिकित्सकहरूले आराम गर्न सुझाव दिएकाले स्वास्थ्यलाई ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

    सोहीकारण जेठी बहिनी विष्णुमायालाई चितवनबाट र माहिली बहिनी कमलादेवी लाई झापाबाट काठमाडौं बोलाइएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सकारात्मक सोचले मात्र देश अगाडि बढ्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, भदौ ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका क्रममा नकारात्मक प्रवृत्तिले बाधा पुर्‍याइरहेको...

    आज २०८२ साल भदौ ६ गतेको राशिफल

    आज भदौ ६, २०८२ (अगस्त २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओली : ‘सिंगै नेपाल र कर्णाली बन्दैछन्, सबैको योगदान जरूरी

    काठमाडौं, भदौ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगै नेपाल समृद्ध बनाउने लक्ष्यका लागि सबै...

    मिटरब्याज धन्दामा संलग्न कविराज कटुवाल पक्राउ

    ललितपुर, भदौ ५ – थोरै लगानीमा उच्च ब्याज असुल्ने ‘मिटरब्याज’ धन्दा सञ्चालन गरेको आरोपमा सिन्धुपाल्चोक...

    मधेशमा प्रभावकारी विद्युत् आपूर्तिका लागि मन्त्री खड्काको निर्देशन

    काठमाडौं, भदौ ५ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा प्रभावकारी र...