News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाज

    सशस्त्रका पूर्वएआइजी भट्टराईले ७० लाख भ्रष्टाचार गरेको ठहर, ९ महिना जेल सजाय

    काठमाडौं : विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ। भट्टराईलाई ९ महिना जेल सजाय समेत तोकिएको छ। विशेष...बाँकी

    मलेसिया प्रहरीसँग मिलेमतोमा छुटाइदिने भन्दै लाखौँ ठगी

    होम कार्की काठमाडौँ : मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको कान्तिपुरमा खबर छ । मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा...बाँकी

    ओलीको नक्कली प्वांख झर्न थाल्यो : प्रबक्ता शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको नक्कली प्वांख क्रमशः झर्दै जान थालेको टिप्पणी गरेका छन्। प्रवक्ता शर्माले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘केपी कमरेडको रामराज्यमा कञ्चनपुरकी बालिकाले न्याय पाइनन्,...बाँकी

    दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो, जोशीको कार्यकक्षमा कार्कीलाई सारियो

    काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको छ । प्रधानन्यायाधीश र न्यायिक अनुगमन तथा...बाँकी

    मन्त्रालयमै कुटिए वनमन्त्री शक्ति बहादुर बस्नेत !

    काठमाडौं : जनयुद्ध लड्दा घाईते भएको अपाङ्ग परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार सुविधा जिविकोपार्जन भत्ता लगायतका माग शिविर मंसिर २६ गते देखि अनसन गरेका छ जना घाईते पूर्व लडाकु र सरकार बीच पुस नौ गते...बाँकी

    पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीमा रहेको केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार...बाँकी

    अदालतको निष्पक्षता र सक्षमतामा प्रश्न उठे गम्भीर निर्णय लिनुपर्छ : प्रधानन्यायाधीश

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानन्यायाधीश जबराले जोशीलाई अदालतलाई बन्धक नबनाउन र निकास दिन आग्रह गरे । ‘वरिष्ठ न्यायाधीशको...बाँकी

    पूर्वपर्यटन मन्त्री शाही भन्छन – वाइडबडी खरिद प्रकरणमा गहिरो अध्ययन भएजस्तो महशुस भएन (विज्ञप्ति सहित)

    काठमाडौं : काँग्रेस नेता तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले  वाइडबडी विमान गरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति असहमति जनाएका छन् । ‘नेपाल बायु...बाँकी

    राष्ट्रपति भण्डारी हेलिकप्टरबाट झापा अवलोकनमा, स्कुल बिदा गरेरै स्वागतमा शिक्षक-विद्यार्थी

    रविन भट्टराई बिर्तामोड : बुधबार झापा आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको कृषि परियोजनालाई हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी छन् । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एक सय बिघा जमिनमा सञ्चालित नमुना...बाँकी

    नेवि संघ दार्चुलाको अध्यक्षमा भट्ट, उपाध्यक्षमा जोशी

    किरन धामी दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसनबाट रमेश भट्ट अध्यक्षमा चयन भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुलाको यसअघिको कार्यकालमा सचिव रहेका भट्ट नेविसंघको नवौं जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा चयन भएका...बाँकी