News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, विशेष

    शाही युवा शक्ती नेपालद्धारा चाडै कालो गणतन्त्रलाई झापड दिने चेतावनी

    काठमाण्डौ : स्वर्गीय राजा बिरेन्द्रको ७४ अौं जन्मजयन्तीको अवसरमा शाही युवा शक्ती नेपालले राजधानीमा बृहत मोटरसाईकल र्‍याली निकालेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाईकल र्‍याली जाउलाखेलमा रहेको स्व. राजा बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा...बाँकी

    सांसद गगन थापा बोल्दाबोल्दै माइक काटेपछि संसदमा कांग्रेसद्वारा हँगामा

    काठमाडौं : नेपाली कांग्रेसका सांसद एवं युवा नेता गगनकुमार थापाले बोल्दै गर्दा माइक काटिएको विषयमा कांग्रेसले विरोध गरेको छ। शुक्रबारको संसदको बैठकमा सांसद थापालाई सभामुख कृष्णबहादुर महराले ३ मिनेटको समय दिएका थिए । सांसद थापाले...बाँकी

    प्रचण्डको नबुझिने, शेरबहादुरको बुझिने भाषण !

    काठमाडौं : पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र शेरबहादुर देउवामध्ये कसको बोली प्रष्ट छ ? यो प्रश्नमा प्रायः सबैको जवाफ एउटै हुन सक्छ– प्रचण्ड । तर, बुधबार संसदको हिउँदे अधिवेशनमा भने योभन्दा विपरीत अवस्था देखियो । नेताको बोली...बाँकी

    जाजरकोटमा मन्त्रीहरु मेला उद्घाटनमा लर्को लागेपछि…

    बद्री पन्त जाजरकोट : तेस्रो जाजरकोट महोत्सव उद्घाटन कार्यक्रममा मन्त्रीहरुको लर्को लागेको छ । उद्योग बाणिज्य संघ जाजरकोटले खलंगामा आयोजना गरेको उक्त महोत्सवमा मन्त्रीहरुको लर्को लागेको हो । जिल्ला स्तरको सामान्य महोत्सव उद्घाटनमा संघीय सरकार...बाँकी

    कर्णाली प्रदेश सभाले विजनेस पाएन, मुख्यमन्त्री र मन्त्री डुल्नमै मस्त !

    सुर्खेत : रुकुम पश्चिमका प्रदेशसभा सदस्य गोपाल शर्मा आफ्नो गृह जिल्लामा मतदाताहरूसँग भेटघाटमा व्यस्त छन् । त्यस्तै, सांसद विन्दमान विष्ट, सीता नेपाली लगायतका सांसद पनि जिल्ला दौडाहामा नेकपाको पालिकास्तरका भेला बैठकहरूमा हिँडिरहेका छन् । प्रायः...बाँकी

    निर्मलाको हत्यारा पत्ता लाग्यो भनेर ढाँट्ने उपप्रधानमन्त्रीको मागे सांसद पाण्डेले राजीनामा

    काठमाडौं : राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनतालाई ढाँटेको बताएका छन्। राष्ट्रिय सभामा बुधबार बोल्दै नेता पाण्डेले...बाँकी

    मैले गरेको काम पनि आफूले गरेको भन्ने, भ्रम फैलाउनु पनि हद हुन्छ नि : सभापति देउवा

    काठमाडौं : प्रतिपक्ष दल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएका कामकाे जस वर्तमान सरकारले लिएको भन्दै आपत्ति जनाएका छन्। आजदेखि सुरू भएको हिउँदे अधिवेशन बैठकमा देउवाले आफ्नो पालामा सुरू भएको सामाजिक सुरक्षा...बाँकी

    प्रचण्डलाई मुद्वा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने : राजेन्द्र महतो

    काठमाडौं : राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेर्साए – ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय...बाँकी

    रेशम चौधरीलाई जेलमुक्त गर्न राजपाको माग, संविधान संशोधन गर्न प्रधानमन्त्री सकारात्मक 

    काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्री बीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका...बाँकी

    कांग्रेसको तयारीले झस्कियो सरकार, संसदमा घम्साघम्सीको संकेत

    विमल योगी काठमाडौं : प्रतिनिधि सभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदै छ । संसद सचिवालयले तयारी धमाधम गरेको छ । संसदको बैठक शुरु हुने अन्तिम तयारी भैरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफ्नै...बाँकी