काठमाडौँ : सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड...बाँकी
दमौली : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले मंगलबार नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर...बाँकी
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ क्लबसँग अर्को विभागीय क्लब नेपाल पुलिस क्लब पराजित भएको छ । हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गरेको हो ।...बाँकी
सुदीप कैनी काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले सोमबार ९ हजार ५ सय ५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । राजधानीको पुल्चोक क्याम्पसमा आयोजित त्रिविको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एफफील र विद्यावारिधि तह उत्तीर्ण गर्ने...बाँकी
जाजरकोट : नेपालको सबै भन्दा पुरानो इतिहास बोकेको नेपाल बिद्यार्थीसंघको १२ औ महाधिवेशन नजिकिएको छ । अहिले जिल्ला अधिवेशनहरु एक पछी अर्को गर्दै सम्पन्न भइरहेका छन । जाजरकोटमा आज सोमवार हुने नेविसंघको जिल्ला अधिवेशनको युवा...बाँकी
जनक केसी जाजरकोट : नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले पुरानो पारा र ढंगले काँग्रेस यो समयमा चल्न नसक्ने वताएका छन् । ४३ औं मेलमिलाप दिवसका अवसरमा जाजरकोटका लागि केन्द्रिय प्रतिनिधि खटिएका...बाँकी
काठमाडौं : प्रधानमन्त्री डा. केपी शर्मा ओलीले ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने अनलाइनखबरले समाचार लेखेको छ । प्रधानमन्त्री डा. ओलीले यस्तो वचनवद्धता नेकपाको स्थायी कमिटी बैठकसमक्ष प्रकट गरेका हुन्...बाँकी
आर.बि. शाही जाजरकोट : नेपाल विद्यार्थी संघ हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो। तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई...बाँकी
दुर्गा वि सि सल्यान : कुमाख गाउँपालिकाकाे केन्द्र गेचौरमा शनिबार विजुलिवत्ति उद्घाटन गरीएको छ । अाव २०७३ काे पुरानै वजेटबाट करिव १ कराेड वरारकाे लागतमा ढिलै भए पनि वत्ति वले पछि स्थानीय खुसि भएका छन्...बाँकी
बुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानीबारे धेरै पिठो पिस्नु नपर्ने बताएका छन् । तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गरेको कार्यक्रममा पौडेलले जनताले प्रदेशको स्थायी...बाँकी