News Portal

  • गृहपृष्ठ मुख्य खबर, साहित्य

    गजल

    संधै अन्धकार छ जीवन रात फेर्नु छ दुख्ख गर्दागर्दै थाकेका हात फेर्नु छ उ हरेक पटक ठुलो ठुलो कुरा गर्छ म ठुलो भएर उसका बात फेर्नु छ संधै छोएको पानी चल्दैन भन्ने समाज साच्चिकै पानी...बाँकी

    कुवेतमा बक्सिङ्ग प्रतियोगितामा नेपालले भोलि उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै

    कुवेत, ४ अगस्ट : एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघद्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपालबाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४ बजे उज्गेस्तानसंग प्रतिस्पर्धा गर्दै छन।...बाँकी

    नमस्ते कोलोराडो सागीतिक साझ सम्पन्न

    सन्जिब राई अमेरिका, ४ अगष्ट : “नमस्ते कोलोराडो साझ” (Hamro Awaz On Tv) ‘हाम्रो आवाज’ बिशेष प्रस्तुति रहेको सागीतिक कार्यक्रम भव्यरुपले सम्पन्न भएको छ। अमेरिकाको कोलोराडो बुलडर शहरस्थित आयोजित सागीतिक कार्यक्रममा विभिन्न संधसंस्था, ब्याबसायी र...बाँकी

    कुवेतमा बकर इदको अवसरमा म्याग्दी प्रवासी नेपाली संघले खुला भलिबल प्रतियोगिताको आयोजना गर्दै

    कुवेत, ४ अगस्ट : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको महासचिब चन्द्र गोतामेले हिमाली संचारलाई जानकारी दिए। उक्त प्रतियोगितामा प्रथम र द्वितीय...बाँकी

    भ्वाईस अफ नेपालकी श्रेया राईको “जुराईदेऊ सोझो पोई” सार्वजनिक [भिडियो सहित]

    काठमाण्डौ, १९ साउन : पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले निकै तातेको छ। दिनानुदिन नयाँनयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । यसै क्रममा सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपालकी सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा पनि...बाँकी

    नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारमा जोडिए २ मातृ संस्थाहरु

    कतार, ३ अगस्ट : दोहा यहास्थित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले हिजो शुक्रबार एक विषेस कार्यक्रम गरी ताजपुरिया समाज कल्याण परिषद शाखा कतार र नेपाली प्रवासी दराई संगठन कतार २ सामुदायिक मातृ संस्थालाई सहभागी...बाँकी

    घरपरिवारसंग सम्पर्क बिहिन रहेकी धुर्बकुमारीलाई खोजिदिन परिवारको अपिल

    कुवेत, १ अगस्ट : तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्बकुमारी राई १ बर्ष देखि सम्पर्क बिहिन भएको पत्रकार माधब शाहीले खबर पठाएका छन। घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई...बाँकी

    सभामुखले जबर्जस्ती संसद चलाउदा खोज्दा महराविरुद्ध नाराबाजी

    काठमाडौं, १५ साउन : सर्लाही काण्डका बारेमा माग पूरा नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संसदमा अबरोध गरेका छन्। बुधबार संसदको बैठक शुरु हुनेवित्तिकै आ-आफ्नो सिटबाट उभिएर विरोध...बाँकी

    बिप्लवका कार्यकर्ता पक्राउको बिरोधमा बुधबार बन्द कुनकुन जिल्ला हुदैछन ?

    सुर्खेत,१५ साउन : आफना कार्यकर्ता पक्राउको बिरोधमा बिप्लव माओबादीले भोली नेपाल बन्दको आह्वान गरेको छ । सरकारी दमनको बिरोधस्वरुप भन्दै बिप्लव नेतृत्वको नेकपाले भोली बन्दको आह्वान गरेको हो । संघर्षका कार्यक्रम अनुसार साउन १५ गते...बाँकी

    ठूला नेता जोगाउन कांग्रेस कार्यकर्ताको हत्या : सांसद कँडेल

    साउन १४, काठमाडौं : बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरको जग्गा विक्रीमा मुछिएर माछा पोखरीस्थित हिमालय सिटी सेन्टरबाट युक्तप्रसाद श्रेष्ठको मृत्युबारेमा छानबिन गर्न कांग्रेसका सांसदले माग गरेका छन्। कांग्रेसका सांसद तथा पूर्व गृहराज्य मन्त्री  देवेन्द्रराज कँडेलले यही १२...बाँकी