News Portal

  • गृहपृष्ठ मुख्य खबर, विचार

    प्रधानमन्त्री ओलीलाई मकाउबाट युवाको पत्र !

    सम्माननीय प्रधानमन्त्री ज्यु ! प्रदेशीभुमीमा आराम छु, आरामको कामना चाहान्छु। दुई तिहाइको सरकार अझ बढी शक्तिशाली बनोस, दुर्गामाताको थप शक्ति मिलोस शुभकामना दिन चाहान्छु। हामीले हेरेका थियौ तपाईको निर्वाचनको पुर्वसन्ध्यामा तपाईको उम्मेद्वारीसंगै तपाईको पार्टीको घोषणापत्र,...बाँकी

    प्रदेशिको याद र दशैं

    अनि जुन दिनको कल्पनासम्म पनि मैले गरेको थिईन तर बास्तबिकता भयो।सोचेको थिएँ, गाउँमा नै बसुँ या त आफ्नै देशमा। कुसंस्कृती र बिकृतिको बिरुद्व आवाज उठाउँ र लडौ, तर सकिन। बाध्यताको जंजिरमा बाँधिए। जब मेरो पाईला...बाँकी

    आइजीपी खनालले गरे मौलो पूजा

    काठमाडौं– प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैंका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्। पूजाअर्चनाको क्रममा प्रहरी...बाँकी

    विकास तथा प्रविधि समितिद्वारा नेपाल भ्रमण वर्ष अघि नै कोरला नाका खुलाउन सरकारलाई निर्देशन

    २० असोज २०७६ मुस्ताङ : नेपाल भ्रमण वर्ष–२०२० अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ। सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त...बाँकी

    प्रिमियर लिगमा म्यान्चेष्टर सिटी दुई शुन्यले पराजित !

    २०७६ असोज २० काठमाडौं : इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी आफ्नै घरेलु मैदानमा हुल्भ्ससँग २-० गोल अन्तरले नमिठो हार स्विकार्न बाध्य भएको छ। अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेता पनि खेलको...बाँकी

    तपाईंको दैनिक राशिफल !

    आज वि.सं.२०७६ साल असोज २० गते सोमबार, सन् २०१९ अक्टोबर ७ तारीख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द...बाँकी

    बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा भ्रामक समाचारप्रती ध्यानाकर्षण [बिज्ञप्तीसहित]

    ६ अक्टोबर २०७६ कुवेत : बिश्वकर्मा एकता समाज नेपाल-कुवेतले तत्कालीन २ वटा बिश्वकर्मा समाजहरु एकता भएका छैनन् भनी विभिन्न सामाजिक संजाल तथा नेपालस्थित केही अनलाइन मिडियामा प्रकाशित समाचारहरुप्रति एक विज्ञप्ति जारी गर्दै गहिरो ध्यानाकर्षण भएको...बाँकी

    दाङका जनप्रतिनिधिको लडाइँले शिक्षक कर्मचारी मर्कामा, जनप्रतिनिधि असक्षम भएको प्रमाणित !

    १८ असोज,२०७६ दाङ : दाङका केही स्थानीय तहले तलब खुवाउन नसकेपछि शिक्षक तथा कर्मचारीहरुको दशैं खल्लो भएको छ। गढवा गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले दशैंको षष्ठीसम्म पनि तलब पाएनन्। फूलपातीबाट सार्वजनिक विदा भएकाले अब उनीहरुले...बाँकी

    दशैको अवसरमा अलएनमा रक्तदान र साँस्कृतिक कार्यक्रम !

    ५ अक्टोबर २०१९ अलऐन : युएईको अलऐन रहेका नेपालीहरुले रक्तदान रसाँस्कृतिक कार्यक्रम गरी दशै मनाएका छन्। सामाजिक सेवाको क्षेत्रमा विश्वभर फैलिएको संस्था एनआरएनए अन्तर्गत युएईको अलऐन क्षेत्रले यसपालिको दशै विविध सामाजिक र स्वास्थ्य चेतनामूलक कार्यक्रम...बाँकी

    अब स्थानीय तहबाटै विदेशमा मृत्यु भएकाको परिवारलाई राहत

    १७ असोज २०७६ काठमाडौँ : विदेशमा मृत्यु भएका नेपाली कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डले स्थानीय तहबाटै राहत रकम दिन सुरु गरेको कान्तिपुरले खबर लेखेको छ। श्रम स्वीकृतिको म्याद सकिएको एक वर्षसम्ममा मृत्यु भएका कामदारका परिवारलाई...बाँकी