News Portal

जनताको अधिकारको पक्षमा संघर्ष गर्ने पुर्व गृहमन्त्री शर्मा

हिमाली संचार संवाददाता
४७१ पटक
ज्ञानु गौतम

रुकुम : पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफु सदैव जनताको अधिकारको पक्षमा संघर्ष गरीरहने वताउनुभएको छ । आजदेखि रुकुम पश्चिमको चौरजहारीमा सुरु भएको प्रथम वृहत चौरजहारी महोत्सवको उदघाटन समारोहलाई संवोधन गर्दै शर्माले यस्तो वताउनु भएको हो ।

जनताहरुको त्याग तपश्या र बलिदानबाट प्राप्त अधिकार लाई व्यवस्थापन गर्न आफु सदैव सघर्ष गर्न तयार रहेको उहाँले बताउनु भयोे । संघिय सरकारले कानुन बाङगो टिङगो ल्याँउछ तर आफुहरुले त्यसलाई सोझयाउदै निर्माण गर्न लागी रहेको जानकारी गराउनु भयो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...