News Portal

धादिङको सल्यानटारलाई नमुना सहर बनाउने प्रचण्डको घोषणा

हिमाली संचार संवाददाता
४८० पटक

धादिङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले धादिङको सल्यानटारलाई नमुना सहरको रुपमा विकास गरिने बताएका छन् ।

विगत ४३ वर्षपछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानकोट आएका अध्यक्ष दाहालले नमुना सहरको रुपमा सल्यानटारलाई विकास गर्न केन्द्रीय रुपमा नै डिपीआर सुरु गरिएको बताए ।

सल्यानकोटस्थित कार्कीगाउँ माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा नवनिर्मित ८ कोठे भवन उद्घाटन गर्न आएका दाहालले बुढीगण्डकी जलविद्युत् परियोजनाको काम धेरै अगाडि बढिसकेको बताउँदै खहरे, आरुघाट र आरखेत बजारको मुआब्जा अब छिट्टै निर्धारण गरिने समेत बताए ।

विद्यालय उद्घाटन गर्न हेलिकप्टरमा आएर कार्यक्रममा दुई घण्टा बिताएको कान्तिपुरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...