२०७७ असार १९, शुक्रबार निर्दोष घोरसाइने/काठमाडौं – पसाङल्हामु राजमार्ग (काठमाडौं-त्रिशूली) सडक निर्माणमा भइरहेको ढिलाइप्रति नुवाकोटका जनप्रतिनिधिले चासो देखाएका छन्। नुवाकोटका प्रतिनिधि सभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, बागमती प्रदेश सांसद बद्री मैनालीलगायत पूर्वसांसद र स्थानीय तहका...बाँकी
२०७७ असार १९, शुक्रबार काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ। गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो। अब...बाँकी
२०७७ असार १८, बिहिबार खुम रायमाझी/कुवेत – कुवेतमा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर – ८ नुवाकोट छेड़ाका छबिलाल पाण्डेको कोरोना (कोभिड -१९)बाट मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका नुवाकोट छेड़ा निवासी चुरामणि पाण्डे क्षेत्रिका ३४ बर्षीय...बाँकी
२०७७ असार १८, बिहिबार सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वनमा भएको जंगल फडानीमा अनुसन्धानको लागी खटाएका अनुसन्धान अधिकृतलाई १० दिनमै परिवर्तन गरिएको छ।...बाँकी
काठमाण्डौ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी भित्रै घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको गृह जिल्ला झापा जिल्लामा प्रम ओलीका समर्थकहरूले उनको पक्षमा आज प्रदर्शन गर्ने भएका...बाँकी
भोजपुर । भोजपुर जिलेलाको अरुण गाउपालिका वडा नं. २, चम्पे स्थायी बसोबास गर्ने लाटा सार्कीले ९३ बर्षको उमेरमा सांसद सुदन किराती र जिल्ला प्रशासन प्रमुख, जिल्ला समन्वय समितिका सभापति अरुण गाउपालिका वडा नं. २, वडाअध्यक्ष...बाँकी
काठमाण्डौ । नेकपा स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरुले प्रधानमंत्री एवम् नेकपा अध्यक्ष केपी ओलीको राजीनामा मागेपछि प्रधानमंत्री ओलीले बुधबार दिनैभरी निकटका नेताहरुसँग मिलेर रणनीति बनाउन व्यस्त रहेको उच्च श्रोतले बताएका छन्...बाँकी
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा पोखरा-१९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो। राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शव्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको...बाँकी
काठमाण्डौ । चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८ मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए । उक्त अध्यननमा एच१एन१ प्रकारको ‘जी४’ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो।...बाँकी
२०७७ असार १६, मंगलबार काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हटाउन चलखेल गर्ने राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन्। मंगलबार नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले गरेको कार्यक्रममा बोल्दै बाबुरामले यस्तो...बाँकी