काठमाण्डौ । मुलुकभर अविरल बर्षा भए संगै आगामी असार महिनाको अन्तमा देशभरिका नदीको बहाव बढ्न सक्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौषम विज्ञान विभाग मातहतको बाढी पुर्वानुमान महाशाखाले बाढी पुर्वानुमान बुलेटिन प्रकाशित...बाँकी
एजेन्सी । नोवेल कोरोना भाइरस संक्रमितका लागि भारतको राजधानी दिल्लीस्थित १ हजार शय्याको अस्पताल भारतले निर्माण गरेका छन् । भारतले विश्वकै ठूलो क्षेत्रफलमा निर्माण गरेका नोवेल कोरोना अस्पताल, कोरोना नियन्त्रणका लागि बनाइएको विश्वकै ठूलो कोरोना...बाँकी
सुरेश सिंह सुनार/मकाउ । मकाउमा रहेका नेपाली समुदायवीचको आपसी सद्भाव, सहयोग र सहकार्यको लागि मकाउमा स्थापित हेड्ट नेपाल मकाउ शाखाले प्रथम अधिवेशन सम्पन्न गरेको छ। हेड्स नेपाल मकाउ शाखाले “दिलो ज्यानले मानव समुदायको सेवा गरौ”...बाँकी
२०७७, असार २१, आइतबार सुर्खेत – सुर्खेतको बीरेन्द्रनगर-११ मा रहेको प्रशान्ती धार्मिक वनमा ठेकेदारहरुले चारबर्षदेखि मनपरी रुपमा ढुंगा, गिट्टी, र बालुवा राखेर रजा गरेका छन। उनिहरुले वननै नष्टहुने गरेर धमाधम ढुंगा, गिट्टी, र बालुवा राख्दा...बाँकी
काठमाण्डौ । सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध...बाँकी
काठमाण्डौ । आज गुरु पूर्णिमा अर्थात आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गुरुपूर्णिमालाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर...बाँकी
२०७७ असार २०, शनिबार काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने ठोकुवा गर्नुभएको छ। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वागमति प्रदेशका कांग्रेस नेता...बाँकी
२०७७ असार २०, शनिबार खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङका अध्यक्ष भुपेन्द्र राईको निरंकुश तथा एकात्मक शैलीको विरोध गर्दै सोही पालिका वडा नं.७ टेम्माका वडाध्यक्ष धनबहादुर मगर र कार्यपालिका सदस्य चन्द्रकला राईले असार १८ र...बाँकी
२०७७ असार १९, शुक्रबार सुर्खेत – कर्णाली प्रदेशमा आज थप ५१ जनाले कोरोनालाई जितेर घर फर्केका छन। आज सुर्खेत र दैलेखका विभिन्न आसोलेसन सेन्टरबाट उनिहरु कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालय स्वास्थ्य...बाँकी
२०७७ असार १९, शुक्रबार हरिहरसिंह राठौर/धादिङ – त्रिशूलीमा बिहीबार जिप खसेको भनिएको घटनामा थप तथ्य फेला नपर्दा प्रहरी अन्योलमा देखिएको छ। घटनासँग जोडिएका कोही सम्पर्कमा नआएको र जिप खसेको भन्ने बलियो प्रमाण नै नभेटिएको प्रहरीको...बाँकी