News Portal

सन्जिब र सुस्मिता अभिनित म्युजिक भिडियो “बिदेशी डलर” (भिडियो सहित)

हिमाली संचार संवाददाता
१०६६ पटक

काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै मात्र बजारमा ल्याईएको छ। उक्त गीतमा गायक सोनिकै शब्द रहेको छ भने मिस्टर आर्जे (राजेन्द्र भट्ट)ले म्युजिक भरेका छन।

नृत्य निर्देशक तथा क्रोरिग्राफर बिक्रम चौहानको निर्देशनमा मोडल सन्जिब ठकुरी र सुस्मिता खड्काले अभिनय गरेका छ्न।


सो गीतको म्युजिक भिडियो प्रकाश खड्काले छायांकन गरेका हुन भने लक्ष्मण भट्टले सम्पादनको जिम्मेवारी लिएका थिए।

अशोक केसि र सन्जय ठकुरीको विशेष सहयोगमा तयार पारिएको सो गीतको म्युजिक भिडियोलाई मोडल सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...