आज : २०२६-०६-१४, आइतबार

खेम शाही ठकुरीको आवाजमा ओइ झुमा बजारमा (भिडियोसहित)

२३, जनवरी २०२०/कुवेत – गणेश शाही ठकुरीको प्रस्तुतिमा “ओइ झुमा” बोलको लोक दोहोरी गीत हालै मात्र सांगीतिक बजारमा आएको छ।

इन्द्र जिसिले म्युजिक भरेको सो गीतमा समधुर स्वरका धनी गायक खेम शाही ठकुरी र गायिका शन्तोसी थापाले आवाज दिएका छन भने गायक ठकुरी स्वयंमले गीतको शब्द कोरेका हुन।

दिपक सिंहको निर्देशनमा चर्चित मोडल रिना थापा मगर र दिनेश कठायत काजीले अभिनय गरेको म्युजिक भिडियोलाई दिपक गिरिले छायांकन गरेका हुन।

अमृत चापागाईंले सम्पादन गरेको उक्त गीतको भिडियोलाई एभरेस्ट ग्यालरी अफिसियल युटुब च्यानलले बजार व्यवस्थापन गरेको हो।

हेर्नुहोस उक्त गीतको म्युजिक भिडियो: