News Portal

  • जीवन पन्त र विष्णु माझीको स्वरमा चाइनेजो गीत बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १११७ पटक

    काठमाडौँ : लोकप्रिय गायिका विष्णु माझी र सर्जक तथा गायक जीवन पन्तको समुधुर स्वरमा नयाँ लोकगीत बजारमा आएको छ।

    चाइनेजो बोलको गीतका शब्द नारायण कँडेल र संगीत गायक पन्तले र्सिजना गरेका हुन्। यम थापा मगरको संगीत संयोजन रहेको गीत सार्थक डिजिटलले बजारमा ल्याएको हो।

    दिपेन्द्र तिमल्सिनाले निर्देशन गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, सलोन बस्नेत र रामचन्द्र अधिकारीको अभिनय देख्न सकिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा प्रकरण : १३ नेपालीसहित २३ जनाको मृत्यु

    काठमाडौं, भदौ ९ – कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १३ जना नेपालीसहित २३ आप्रवासी श्रमिकको...

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...