२०७७ साउन १, बिहिबार काठमाण्डौ – यूएईबाट फर्किएका रमेश बुढाथोकीसहित उहाँका साथीहरु गएको असार ६ गते साँझ खरिपाटीमा रहेको क्वरेण्टीनमा पुग्नुभयो। क्वरेण्टीन नजिकैको किराना पसलमा बिस्कुट र चाउचाउ किन्न जानुभयो। पसलेसँग बिस्कुट माग्नुभयो तर रमेश...बाँकी
२०७७ साउन १, बिहीबार काठमाडौँ – सर्जक तथा गायक नरेश खाती क्षेत्रि र समिक्षा अधिकारीको आवाजमा मौलिक तीज गीत “ए आम्मै मायाकै पिरले” भर्खरै हिम सम्झौता डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ। उक्त गीतको...बाँकी
नविन माबो, मोरङ । मोरङको रतुवामाई नगरपालिका-३, चौकी घाटबाट रतुवा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका रतुवामाई नगरपालिका-७, स्थानीय २४ वर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् । उनी गत सोमवार दिउँसो करिब ३...बाँकी
नविन माबो, झापा । झापाको धरमपुरस्थित मंगलबारे बजारमा रात्रीकालिन सडक बक्ति जडान गरेका छन् । सडक बक्ति जडान भएसंगै रातको समयमा हुने चोरी तथा लुटपाट नियन्त्रण हुने, स्थानीय व्यवसायी र ग्राहकहरुलाई आवत-जावतमा सहज भएको छ...बाँकी
युवा राई, हङकङ । नोवेल कोरोना भाइरसका कारण हङकङमा पछिल्लो समय प्रभावित भए संगै हङकङ सरकारले नियममा कडा गरेको छ । कोभिड-१९ का कारण हङकङमा जेष्ट नागरिक बढी पिरभा भएका छन् । हिजो बुधवार कोभिड-१९...बाँकी
काठमाण्डौ । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोकेका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोकेका हुन्...बाँकी
काठमाण्डौ । साझा यातायातले आज साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ । साझाले नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न लागेको हो। शुरुमा साझाका २६ वटा बसले सेवा दिने...बाँकी
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । खेलकुद क्षेत्र नयाँ ढङ्गले अगाडि बढेको छ, मुख्यमन्त्री राईले भन्नुभयो ‘हामीले प्रदेशमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका...बाँकी
काठमाण्डौ । नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको छ । यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका...बाँकी
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् । भट्टराईले ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई...बाँकी