News Portal

अन्जु पन्तको स्वरको गीत “नमस्ते छहरा” सार्वजनिक

हिमाली संचार संवाददाता
२६१६ पटक

काठमाडौं २१, २०७६ फागुन : चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको “नमस्ते छहरा” गीत हालै मात्र बजारमा आएको छ। घनश्याम राई “बेमु”को शब्द रहेको उक्त गीतमा भुवन सुम्तिहाङ राईले संगीत भरेका छन।

देवेन्द्र नेवाको एरेन्जमा परि सिने संगीत प्रालिमार्फत गुन्जन स्टुडियोमा सुशील शाहले सो गीत रेकर्ड गरेका हुन भने कृष्ण महर्जनको मिक्सिङ तथा आवाज अनलाइनको सम्पादन र जीवन सुम्तिहाङ राईको विशेष सहयोगमा भुवन सुम्तिहाङ राई अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

उक्त गीत हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...