News Portal

बिर्सनेले बिर्से पनि

हिमाली संचार संवाददाता
५५६ पटक

✍️तपिकुमार सिंह ठकुरी

सम्झना चाहिँ सम्झेकै छु
बिर्सनेले बिर्से पनि,
पल पल समिपै छु
तर्कनेले तर्के पनि…।

हजार पल्ट आउँछ याद
बिर्सनेले बिर्से पनि,
हरपल यो मन तेतै तेतै
मुख मोडेर फर्के पनि…।

हरपल सँगै जोड्न चाहे
सम्झनाका तरेलिमा,
बिना बादल झरी भइ
भिजिँ दिदा यी परेलीमा…।

कुरा गर्यौ पहिले पहिले
यो दिल भित्र अाफ्नै ठानि,
सान्त थियो मन्को तलाउँ
टाढा भयौ ढुंगा हानी…।

हलचल भयो मन्को तलाउँ
छाल चले कुना कुना,
तेहि भयर नजिक भयौ
हलचल बनाइ टाढा हुन…।।

सिम्ता-सुर्खेत, हाल : गुजरात भारत।

यो पनि पढ्नुहोस।

खोइ परिबर्तनका हेरम्ब 

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...