News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    आगजनीमा परेको विधालयलाई इजरायलबाट भौतिक सामाग्री हस्तान्तरण

    रामप्रसाद ढुंगेल – गत फागुन १४ गते आगजनीमा परेको तेह्रथुम  फेदाप गाउँपालिका-२ ओयाक्जुङमा रहेको श्री सिद्धकाली माध्यामिक विधालयलाई इजरायलमा कार्यरत एक सहयोगीले टेबल कुर्सीलगायतका भौतिक सामग्री हस्तान्तरण गरेका छन्।  आगजनीमा परी विधालयका केही कोठाहरु र...बाँकी

    मुख्यमन्त्री रावतद्वारा राजीनामा

    एजेन्सी – भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन्। राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने आफ्नो नभइ पार्टीको निर्णय भएको बताएका बीबीसी हिन्दीले...बाँकी

    निर्वाचन आयोगले पठायो एमाले–माओवादी ब्यूँतिएको पत्र (पत्रसहित)

    काठमाडौं – निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...बाँकी

    पूर्व माओवादी केन्द्रका मन्त्रीहरु ओलीसँगै रहने, पार्टीको कार्यवाही गरे सामना गर्ने

    काठमाडौं – नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग रहने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणिचन्द्र थापा, श्रममन्त्री गौरिशंकर चौधरी, सहरी विकासमन्त्री...बाँकी

    मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको आयोजनामा १११ औ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

    मकाउ – मकाउमा नेपाल चेम्बर्स अफ कमर्शको विशेष आयोजनामा १११ औ अन्तराष्ट्रिय महिला दिवस एक कार्यक्रमको आयोजना गरी विभिन्न मुलुकका महिलाहरुको सहभागितावीच संयुक्त रुपमा ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मनाएका छन्। आयोजित कार्यक्रममा मकाउका स्थानीय प्रमुख...बाँकी

    इटहरीमा पनि ब्युँतियो नेकपा एमालेको कार्यालय, नेकपाको बोर्ड हटाएर नेकपा एमाले

    इटहरी – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर साविक एमाले र माओवादी केन्द्र ब्युँताएसँगै सुनसरीको इटहरी उपमहानगरपालिकाले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले...बाँकी

    प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं – सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए...बाँकी

    केपी ओलीको बहिगर्मन भएन भने देशमा काण्डै काण्ड : उपेन्द्र यादव

    काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित नहुने बताएका छन्। उनको पार्टी निकट प्रध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपा विवाद...बाँकी

    एनआरएनए पोल्याण्डका कोषाध्यक्ष खड्काद्वारा राजीनामा

    पोल्याण्ड – एनआरएनए पोल्याण्डका कोषाध्यक्ष भीमबहादुर खड्काले राजीनामा दिएका छन्। संस्था विधान अनुसार नचलेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन्। खड्काले जारी गरेको विज्ञप्तिमा संस्थाको विधान अनुसार गरिएको कारबाहीलाई बैठक नै नबोलाई कार्यसमितिलाई बन्दी...बाँकी

    सरकार-विप्लव बीचको सहमतिले देश र जनताको हितमा सुखद् परिणाम ल्याओस् : भीम रावल

    काठमाडौँ – सरकार र विप्लव नेकपाबीच भएको सहमतिप्रति प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु र राष्ट्रिय हितलाई सर्वोपरी राखिने संकल्प गरिनु स्वागतयोग्य रहेको जनाएका छन्। सामाजिक सञ्जालमा ट्वीट गर्दै रावलले सरकार र...बाँकी