काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताएका छन्। प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि तत्कालीन नेकपामा उत्पन्न...बाँकी
काठमाडौँ – मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–०७० खारेज गर्दै नयाँ कार्यविधि लागू गरेको छ। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधानमन्त्री र...बाँकी
काठमाडौं – नयाँ सत्ता समीकरणका लागि अहिले दुई ध्रुवमा गठबन्धनको प्रयास भइरहेको छ। एकातिर नेकपा एमालेले आफ्नै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिनेगरी सत्ता साझेदारको भूमिका निर्वाह गर्ने दलको खोजी गरिरहेको छ भने अर्कोतिर काँग्रेस, नेकपा माओवादी...बाँकी
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाएका छन्। सत्ता समीकरणका सन्दर्भमा छलफल गर्न शुक्रबार ४ बजे आफ्नो निवास बूढानीलकण्ठमा देउवाले जसपाका नेताहरुसँग छलफल गर्ने...बाँकी
अविन मावो/सुनसरी – खुवालुङ क्षेत्र संरक्षण समितिका अभियान्ता दिनेश काम्दुङ खम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका अभियन्ता खुवालुङ संरक्षण समितिले विनासर्त रिहाइ गर्न माग गरेको छ । समितिकी सचिव दिला राईद्वारा...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीचको भेटवार्ता सकारात्मक रुपमा सकिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल सकारात्कम रूपमा अघि बढेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे, ओली हटाऊ देश बचाऊ। उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन्।...बाँकी
स्विट्जरल्यान्ड – स्विट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोसाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्। दक्षिणपन्थी स्विस पीपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमतसङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद...बाँकी
काठमाण्डौ – हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक पर्व महाशिरात्री यो वर्ष भोलि बिहिबार परेको छ। पशुपति मन्दिर परिसरमा शिवरात्रिको चहलपहल बढेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रदेखि साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा...बाँकी
काठमाडौं – पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ-प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो । नेपालको...बाँकी