News Portal

हेड्स नेपाल मकाउ शाखाको अन्तरक्रिया तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

मकाउमा क्रियाशील संध संस्थाहरुको उपस्थिति

हिमालीसंचार संवाददाता
८१५ पटक

सन्जिब कोयी/मकाउ – मकाउमा गत साल स्थापना गरिएको हेड्स नेपाल मकाउ शाखाले आज एक कार्यक्रमको आयोजना गरेर अन्तरक्रिया तथा संस्थालाई विशेष सहयोग गर्नु हुने समाजसेवी, बुद्धिजीवी तथा अग्रज व्याक्तित्वहरुलाई ८८४८  नेपाली रेष्टुरेन्टमा सम्मान कार्यक्रम आयोजना गरेको छ।
आयोजित कार्यक्रममा हेड्स नेपाल मकाउँ शाखाले आयोजना गरेको अर्न्तक्रिया तथा प्रमाण पत्र वितरण कार्यक्रममा संस्थाका सभापति प्रेम कुमार बिश्वकर्माको सभापतित्व, प्रमुख अतिथि सुदर्शन थापा मगर, विशेष अतिथि पुर्ण बहादुर गुरुङ,  lorenzo lameiras & ms.rose, कृष्ण अधिकारी, ज्ञान कुमार श्रेष्ठ, कल बहादुर तामाङ र कार्यक्रम सञ्चालन संस्थाका महासचिव सुरेश सिंह सुनारले कार्यक्रम संचालन गरेका थिए।

यस संस्थाका कार्यसमितिमा अध्यक्ष प्रेम कुमार विश्वकर्मा, उपाध्यक्ष चुत्र बहादुर पौडेल ज्याक, महासचिव सुरेश सिंह सुनार, सचिब  मोहन सिंह पन्त, कोषाध्यक्ष बाबुकाजी श्रेष्ठ, युवा संयोजक नगेन्द्र प्रसाद बेलबासे, महिला सदस्य सरिता लिम्बु  र कार्यसमिती सदस्यहरु मेख बहादुर गुरुङ, नर बहादुर खत्री, जितेन्द्र दाहाल, राजु थापा, लिल बहादुर गुरुङ (गोरा ), कृष्ण बहादुर सुनार, सुजन कुमाल, नरेश बस्नेत र बिशिष्ट सल्लाहकार सुदर्शन थापा मगर, प्रमुख सल्लाहकार प्रजुन कुमार अधिकारी, ज्ञान बहादुर श्रेष्ठ, कल बहादुर तामाङ, बिशेष सल्लाहकार लोकेश नेउँपाने र सल्लाहकार आङ ग्याल्जे शेर्पा रहेका छन्। 

त्यस्तै, आजिबन सदस्यताहरुमा: सुदर्शन थापा मगर, mr.lorenzo lameiras, ms.rose, रोजन लामा,  नरेश बस्नेत, लोकेश न्यौपाने, मेख बहादुर गुरुङ, नर बहादुर खत्री,  जितेन्द्र दाहाल,  मोहन सिंह पन्त,  चुत्र बहादुर पौडेल ज्याक,  लिल बहादुर गुरुङ गोरा, आङ ग्याल्जे शेर्पा,  नगेन्द्र प्रसाद बेलबासे,  कृष्ण बहादुर सुनार, सुजन कुमाल,  सञ्जिब क्षेत्री कुँवर,  लोकेन्द्र शेर्मा लिम्बु, राजु थापा, राज कुमार श्रेष्ठ,  खुसीमान गुरुङ, हिमाल गुरुङ,  सञ्जिव श्रेष्ठ, लोकेश न्यौपाने,  कृष्ण थापा,  केशर जंग आले,  राज कुमार हरिजन,  उदय वाग्ले, शिव थापा,  सुब्बा गुरुङ,  राज कुमार श्रेष्ठ र अशोक गुरुङ रहेको संधका महासचिव सुरेश सिंह सुनारले हिमालसंचारसंग बताए। 

आयोजित कार्यक्रममा अतिथि, आजिबन सदस्य, समितिका सदस्यहरु लगायत अन्य बुद्धिजिबी, समाजसेवी, पत्रकार लगायदका उपस्थिति रहेको थियो। संस्थाले स्थापना कालदेखि आज सम्म समाजका कृषि, स्वास्थ्य, शिक्षा र प्राकृतिक प्रकोपका पिडितहरुलाई सहयोग गरेका प्रतिवेदन अनुरुप आफ्ना कार्यहरु प्रष्ट पार्दै आजिबन सदस्यता र कार्यसमितिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेर सम्मान गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...