News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मनोरञ्जन, समाचार

    नेशनल सेलिब्रेटी अवार्ड २०७९ को आवेदन फारम खुल्ला

    भाद्र २९, २०७९ सन्जिब कोयी/काठमाडौं – साहित्य सरोवर मिडिया प्रालि र न्यु अञ्जना डिजिटल म्युजिक प्रालिको संयुक्त प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०७९ अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।...बाँकी

    जातीयताको भूमरीमा नुवाकोट कांग्रेस

    कर्ण बहादुर अधिकारी नुवाकोट – २०७९ साल मंसिर ४ मा हुन लागेको संघको र प्रदेशको चुनावको लागि नेपालका राजनितिक दलहरूले कस कसलाई उमेदवार उठाउने भन्ने बिषयमा छलफलमा जुट्नुको साथै क्याण्डिनेटहरूको नामावली समेत सिफारीस गरी रहेका...बाँकी

    नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतको २०औ प्रस्तुति तथा हरितालिका तीज भब्य रुपमा सम्पन्न

    कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गरेको २० औ प्रस्तुति तथा हरितालिका तीज सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतस्थित जिलिपको इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम  सुरुवात १ बजेबाट भनेपनि...बाँकी

    तामाङ भाषाको चलचित्र ‘काख्रे’ नेपाल लगायद मलेशियामा प्रदर्शन हुने

    काठमाडौं – तामाङ भाषाको चलचित्र ‘काख्रे’ आगामी भदौं २६ गते मलेसिया, असोज १ गते भक्तपुरको सुर्यविनायक स्थित बाराही हलमा विशेष प्रदर्शन हुने भएको छ । उक्त चलचित्रमा एकजना गरिब युवा शहर छिरेपछि उनले शहरमा बेहोर्नुपरेको...बाँकी

    प्रेम गीत-३ चिनियाँ भाषामा चीनमा प्रदर्शन गरिने

    बिहीबार २, भदौ २०७९ काठमाडौँ। नेपाली फिल्म ‘प्रेमगीत ३’ चिनियाँ भाषामा डब गरेर चीनमा पनि रिलिज हुने भएको छ। प्रदीप खड्का अभिनित ‘प्रेमगीत ३’को चीनमा रिलिजका लागि मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच...बाँकी

    नेशनल आर्टिष्ट अवार्ड समारोह काठमाडौंमा भव्य रुपमा सम्पन्न

    काठमाडौं। साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो। मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड...बाँकी

    चलचित्र प्रकाश: जुम्लाको कथा, नेपाली समाजको यथार्थता (भिडियो सहित)

    पोखरा। प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली कथानक चलचित्र प्रकाश नेपाली समाजको यथार्थता भएको कलाकारले बताएका छन्। आगामी भदौ १० गतेदेखि प्रदर्शन गर्ने तयारी गरिएको उक्त चलचित्रको प्रवर्द्धनका लागि बिहीबार पोखरा आएका कलाकारहरुले एकसाथ चलचित्रले नेपाली...बाँकी

    नेपाल कुबेत सरोकार समाजले सांगितिक धमाका गर्ने

    कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिख २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अबसरमा नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र...बाँकी

    चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

    काठमाडौँ। अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो।...बाँकी

    चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

    कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी